
बाँसवाट उत्पादिन घरायसी सामान निर्माण गर्दै झापा राजगढ बजारकी डोम महिला । सामाजिक रुपमा तल पारिएको डोम जातीहरु परंपरागत प्रयोगमा ल्याईदै गरेको शुभकार्यमा प्रयोगहुने डाली, ढाकी, धानराख्ने ड्म्नी, नाग्लो लगायतका बाँसबाट निर्मित सामान बनाई बिक्री […]
म्याग्दी । संरक्षणको अभावमा म्याग्दीका दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका छन् । जिल्ला वन कार्यालयलगायतका सरोकारवाला निकायले चोरी सिकारी तथा वन फँडानीमा ध्यान नदिँदा वासस्थानको अभावका कारण दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका हुन् । जिल्लाका […]
काठमाडौं, छैटौं विश्व रेडियो दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो […]
राजगढ। सामुदायिक विद्यालयमा एउटै कक्षामा २ सय १० जना विद्यार्थी अध्ययन गर्छन् भन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर, झापाको एउटा विद्यालयमा कक्षा ९मा २ सय १० जना र कक्ष १०मा एक सय ९८ जना […]
वि.सं. २०७३ साल फागुन २ गते। सोमबार। इश्वी सन् २०१७ फेब्रुवरी १३ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– तृतीया, २९:३७ बजेउप्रान्त चतुर्थी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
दाङ । दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेश डाँगी रहेको इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले […]
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ । त्यस्तै केटो पत्रकारिता पुरस्कार युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ । महासंघ झापा […]
भक्तपुरः महानगरीय प्रहरी वृत्त ठिमीले जबरजस्ती बालिका करणी गर्ने एक पुरुष र उनलार्इ सघाउने श्रीमतीलाई नियन्त्रणमा लिएको छ। गत मंसिर २१ गते पैसा दिने लोभ देखाएर १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर थिमी […]
काठमाडौं : मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा जयबहादुर चन्दलाई नियुक्त गरेपछि डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सिलवालले आइतबार दिउँसो आफूलाई आइजीपी बनाउनुपर्ने मागसहितको रिट अदालतमा दायर गरेका हुन्। मन्त्रिपरिषद् […]