Aamsanchar

सबै समाचार

इलाम । शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा सहिद उद्यान बन्न सकेको छैन् । विभिन्न राजनीतिक दलका नेताले बारम्बार उद्यान निर्माण गर्ने भनेर स्थानीयलाई खोक्रो आश्वासन मात्र बाँड्ने गरेका छन् । उद्यानका नाममा बर्सेनि […]

शनिवार, माघ २९, २०७३

बिर्तामोड।  नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि स्वतन्त्रसहित पत्रकारहरुको सात संगठनको कार्यगत एकताबाट बनेको ‘व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानल’ ले आज शनिवार बिर्तामोडमा उम्मेदवारको नाम घोषणा गरेको छ । पत्रकार महासंघका नयाँ सदस्यहरुलाई स्वागत […]

शनिवार, माघ २९, २०७३

झापा । सरकारी सेवाका लागि लोकसेवा आयोगमा ६ सय ५१ जना लैंगिक अल्पसंख्यकले आवेदन दिएका छन् । यो बर्ष खुला गरेको रोजगारी आवेदनमा विभिन्न पदका लागि उनीहरुको निवेदन परेको आयोगले जनाएको छ । आयोगमा परेको […]

शनिवार, माघ २९, २०७३

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर […]

शनिवार, माघ २९, २०७३

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि यसअघि छ वटा संगठनले निर्माण गरेको व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा समेत समाहित भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न स्वतन्त्र […]

शनिवार, माघ २९, २०७३

झापा। क्षमताभन्दा चार गुना बढी कैदी रहेको जिल्ला कारागार झापामा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका कैदी रहेको पाइएको छ । १६ विदेशी नागरिकसहित कारगारमा अहिले जबरजस्ती करणी मुद्दाका २ सय ३५ जना कैदीले कैद भुक्तानि […]

शनिवार, माघ २९, २०७३

वि.सं. २०७३ साल माघ २९ गते। शनिबार। इश्वी सन् २०१७ फेब्रुवरी ११ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– प्रतिपदा, २९:३१ बजेउप्रान्त द्वितीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

शनिवार, माघ २९, २०७३

काठमाडौं। सामुदायिक स्वास्थ्य संस्थालाई गाउँ केन्द्रित गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले दिने अनुदानमा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले ‘सामुदायिक अस्पताल अनुदान निर्देशिका’ संशोधन गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक अस्पताललाई अनुदानमा प्राथमिकता दिने […]

शुक्रवार, माघ २८, २०७३

काठमाडौँ। नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु स्वर्णलता परेराले ले बुद्ध धर्मलाई श्रीलङ्कामा इपू २३६ मा सम्राट् अशोकका छोरा महेन्द्रले प्रवेश गराए पनि विभिन्न समयमा आएको उतारचढाबले बुद्ध दर्शनको विकासमा अवरोध पुगेको बताउनुभएको छ । धर्मकीर्ति […]

शुक्रवार, माघ २८, २०७३

काठमाडौँ । गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ । […]

शुक्रवार, माघ २८, २०७३