Aamsanchar

सबै समाचार

काठमाडौँ । तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजनामा माछापुच्छ्रे« बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ […]

मङ्गलवार, माघ २५, २०७३

तेह्रथुम। रोजगारीका लागि गाउँका युवा विदेसिन थालेपछि अधिकांश गाउँमा काम गर्ने जनशक्तिको अभाव भएको छ । एकपछि अर्काे गर्दै गाउँका युवा रोजगारीका लागि विदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको इवाका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर […]

मङ्गलवार, माघ २५, २०७३

दमक, झापाको लखनपुरमा भब्य कार्यक्रमबीच प्रथम राष्ट्रिय बालमहोत्सवको उद्घाटन भएको छ । उज्यालो बाल क्लवको आयोजनामा भएको बालमहोत्सवको उद्घाटन शिक्षामन्त्री धनिराम पौड्यालले गरेका हुन् । उनले बिद्यार्थीहरुले बनाएको रकेट उडाएर बालमहोत्सवको उद्घाटन गरेका थिए । […]

मङ्गलवार, माघ २५, २०७३

बिर्तामोड।  झापाको शनिअर्जुन, खुदुनावारी र बुधवारेको मध्य भाग भएर बग्ने विरीङ नदीबाट नदीजन्य सामग्री उत्खनन् तथा संकलन गर्ने सम्बन्धमा उत्पन्न समस्या दीगो रुपमा समाधान गर्न सरोकारवाला सबै तयार भएका छन् । झापाको बिर्तामोडमा संवाद समूहको […]

मङ्गलवार, माघ २५, २०७३

[कुमार भट्टराई] झापा ।  जबसम्म मान्छे आफ्ना लागि मात्र कर्म गर्छ र त्यसको लागि मात्र रमाउँछ, ऊ व्यक्ति हुन्छ । त्यही व्यक्ति जब अर्काको लागि पनि कर्म गर्न थाल्छ । अर्काको दुःख र सुखलाई आफ्नो […]

मङ्गलवार, माघ २५, २०७३

काठमाडौँ,। पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन् । आव […]

मङ्गलवार, माघ २५, २०७३

चौतारा, बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट […]

मङ्गलवार, माघ २५, २०७३

ललितपुर । वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा […]

मङ्गलवार, माघ २५, २०७३

पाल्पा। पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय […]

मङ्गलवार, माघ २५, २०७३

बिर्तामोड।   नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न १२ औं अधिवेशनको चुनावी मैदानमा जिल्लाका पत्रकारहरुको पाँच वटा क्रियाशील संगठनले कार्यगत एकता गर्ने घोषणा गरेका छन् । फागुन ७ गते हु्ने निर्वाचनका लागि पाँच  संगठनबीच कार्यगत एकता […]

सोमवार, माघ २४, २०७३