Aamsanchar

सबै समाचार

काँकडभिट्टा । सन्तानको जन्मोत्सव र पितृको स्मृतिमा धाइजन–८ का दिनेश प्रसाईं र दीपा केसीले अपाङ्ग बालबालिकालाई रु ५० हजार बराबरको सहयोग दिएका छन् । शनिअर्जुन–५ कप्तानबाडीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रय लिइरहेका आठजना बालबालिकालाई […]

बुधवार, माघ ५, २०७३

विराटनगर। नेपाल होमियोपेथिक चिकित्सक सङ्घ, विराटनगरको आयोजनामा सुनसरीको अमडुवामा संयुक्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ । डा टिएन रायको ४०औँ पुण्यतिथिका अवसरमा सोमबार आयोजित सो शिविरमा निःशुल्क आँखा, कान र दाँतको उपचारका साथै होमियोपेथिक पद्धति(थोरै […]

मङ्गलवार, माघ ४, २०७३

धुलिखेल । कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ । गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको हो । बुद्धिमाया भन्नुहुन्छ– “धारामा आउन १५ मिनेट लाग्छ, तर […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौँ। अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुख कारबाहीमा पर्ने भएका छन् । धेरै जिल्लामा निःशुल्क औषधिको अभाव भइरहेको समाचार आएपछि मन्त्रालयले सबै जिल्लाका १३१ अस्पतालमा १३ करोड १३ […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौं, मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानूनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ । कामदारको अभाव हुँदा उद्योग चलाउन अवरोध भएको गुनासो बढेपछि गैरकानूनी हैसियतमा रहेका कामदारलाई अस्थायी वर्क पास दिन लागिएको […]

मङ्गलवार, माघ ४, २०७३

पथरी (मोरङ)। मोरङको भौडाहा–९ मा मात्र विराट, अङ्कित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरु उत्पादन हुन्छन् । यी भट्टामा झन्डै तीन हजारको हाराहारीमा बहुसङ्ख्यक भारतीय कामदार छन् । काम गर्नेमा स–साना बालबालिका […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौँ । ‘सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयास ः प्रगति र आगामी कदम’ बारेमा नेपालमा अन्तर्राष्ट्रियस्तरको छलफल सुरु भएको छ । विश्वमा हिउँ चितुवा पाइने १२ देशका वन–वातावरण मन्त्री र सम्बन्धित उच्चस्तरीय प्रतिनिधिको सहभागितासहितको कार्यशाला […]

मङ्गलवार, माघ ४, २०७३

 रोडे कमिलाहरुको घर । कमिला एक प्रकारको सामाजिक किरा हो। यो बारुला र मौरीसँग सम्बन्धित हुन्छ। विषेशगरि सालको रुखमा बस्न रुचाउने रोडे कमिला साल नभएको जंगलमा पनि भेटिन्छन । सामुहिक एकताको प्रतिकको रुपमा मानिने कमिलाका […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौं, मंसिर पहिलो साता धुमधामसँग छिमेकी दिदीको बिहे भयो । दिदीले भर्खर स्नातक सकेकी थिइन् भने भिनाजु गैरसरकारी संस्थाका जागिरे । दुवैको जन्मथलो उपत्यकाबाहिर भए पनि बिहे काठमाडौंको कुनै एक पार्टी प्यालेसबाट धुमधामसँग भयो । बोलाउनै पर्ने र […]

सोमवार, माघ ३, २०७३

काठमाडौँ। सरकारले बाल विवाह रोक्न कानुन र अन्य चेतनाका कार्यक्रम गरे पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल परिवार नियोजन सङ्घले आज आयोजना गरेको ‘यौन तथा प्रजनन स्वास्थ्यमा सबैको पहुँच’विषयको राष्ट्रिय कार्यशालामा ३७ प्रतिशत किशोरी […]

सोमवार, माघ ३, २०७३