Aamsanchar

सबै समाचार

कञ्चनपुर । विद्यालय पढ्ने उमेरका किशोरकिशोरी लागुऔषधको कुलतमा फस्न थालेपछि कञ्चनपुरको झलारीका अभिभावक चिन्तित छन् । भारतीय निकटवर्ती बजारमा रहेका औषधि पसल र स्थानीय बजारमा रहेका निजी औषधि पसलबाट १२ वर्षदेखि १६ वर्षमुनिका किशोरकिशोरीले लागुऔषध […]

सोमवार, माघ ३, २०७३

सोलुखुम्बु । नवजात शिशुलाई जन्म दिएपछि बेहोस बनेकी जलेश्वरी–६ खोटाङकी सङ्गीता पुरीलाई जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वय तथा सोलु अस्पताल फाप्लुमा कार्यरत स्वास्थ्यकर्मीको आर्थिक सहयोगमा थप उपचारका लागि आइतबार काठमाडौँ लगिएको छ । पुस २९ […]

सोमवार, माघ ३, २०७३

धनकुटा स्थित एक खाजाघरमा सुकाएको मासुको सुकुटी परिकार । विषेशगरि नेपालका धेरै जाती, समुदायले राँगा भैसीको मासु सुकाएर सुकुटी बनाई खाने चलन छ ।   फोटोः आमसंचार

सोमवार, माघ ३, २०७३

झापा । नेपालमै पहिलो पटक झापामा बाल महोत्सव हुने भएको छ । उज्यालो बाल क्लब लखनपुरको आयोजनामा माघ १४ देखि १६ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवमा करिब डेढ लाखको सहभागिता रहने अपेक्षा गरिएको […]

सोमवार, माघ ३, २०७३

सप्तरी। जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने दुई जनालाई गएराति पक्राउ गरेको छ । अवैध ढङ्गबाट मदिरा उत्पादन गरेको सूचना थाहा भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले छापा मार्ने क्रममा एक […]

सोमवार, माघ ३, २०७३

भरत शिवाकोटी    [युएई] गत २५ डिसेम्बर २०१६ मा युएईको सारजाहामा सडक दुर्घटनामा परि गम्भिर घाइते भएका झापा जिल्ला कन्काई नगरपालिका -३ सुरुङ्गाका जीवन राना १५ जनवारी २०१७ मा फुजैराह हस्पिटल बाट डिस्चार्ज भएका छन […]

सोमवार, माघ ३, २०७३

काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आज भएको […]

आइतवार, माघ २, २०७३

खुदुनाबारी, मदन बरालको उपचार थप सहयोग पु¥याउने उदेश्यले कोरिया कायरत नेपालीहरुले सहयोग गरेका छन् । खुदुनाबारी लगायत नेपालका विभिन्न क्षेत्रका कोरियामा कार्यरत युवाहरुले १ लाख ३७ हजार ५० रुपैंया सहयोग गरेका हुन् । रकम हस्थान्तरण […]

आइतवार, माघ २, २०७३

काठमाडौं : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलसँग पूँजीगत लाभ कर तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले एनसेलबाट पूँजीगत लाभ कर तीन महिनाभित्र चुक्ता गरी सक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। […]

आइतवार, माघ २, २०७३

खुदुनाबारी, मदन बरालको उपचार थप सहयोग पु¥याउने उदेश्यले कोरिया कायरत नेपालीहरुले सहयोग गरेका छन् । खुदुनाबारी लगायत नेपालका विभिन्न क्षेत्रका कोरियामा कार्यरत युवाहरुले १ लाख ३७ हजार ५० रुपैंया सहयोग गरेका हुन् । रकम हस्थान्तरण […]

आइतवार, माघ २, २०७३