
काठमाडौं । महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा ९प्याप स्मेयर टेस्ट० निःशुल्क उपलब्ध […]
काठमाडौं : उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण […]
बिर्तामोड । बिर्तामोड–२स्थित सहारा नेपालले गरिबी न्यूनीकरण तथा सामाज रुपान्तरणमा सरकारले पनि गर्न नसकेको काम गरेको एक कार्यक्रमका वक्ताले बताएका छन् । सहारा नेपाल गरीव र पछाडि पारिएकाहरुको जीवनको सहारा नै बनेको भन्दै उनीहरुले सरकार, […]
दमक। झापाको दमकका किसानले माटोको परीक्षण गराएका छन् । उनीहरुले परीक्षण गराएको १५५ वटा नमूनामा अम्लीयपना रहेको पाइएको छ । सेतुमारी कृषि सहकारी संस्था दमक १५ ले आयोजना गरेको निशुल्क माटो परीक्षणका क्रममा विभिन्न किसानका […]
भोजपुर। भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गर्नुभएको […]
काठमाडौं। सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित हुनुभएको छ । यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो […]
(नरेन्द्र ढकाल) झापा। बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सका चलक कति सचेत हुनु्पर्छ भन्ने कुरामा सिकाई रहनु नपर्ला तर झापामा एम्बुलेन्स चालकहरु पनि मापसे सेवनको कारबार्हीमा पर्छन् भन्दा अनौठो लाग्न सक्छ तर वास्तविक यस्तै छ । […]
सल्यान। पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । […]