Aamsanchar

सबै समाचार

काठमाडौं, साउदीका २६ वटा रोजगारदाता कम्पनी कालोसूचीमा परेका छन् । एक सय ४५ जना नेपाली कामदार अलपत्र पारेपछि सोमबार यी कम्पनीलाई वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेको हो । अव यी कम्पनीमा नेपाली कामदार पठाउन बन्द […]

मङ्गलवार, पौष ५, २०७३

(पार्थ मण्डल) भद्रपुर। झापाको सदरमुकाम भद्रपुरमा निर्माणधिन अवस्थामा रहेको गिरीजाप्रसाद कोइराला स्मृति भवनमा ठेकेदारले कमसल सामाग्री प्रयोग गर्ने गरेको पाइएको छ ।नेपाल सरकारको राष्ट्रिय योजना अन्र्तगत करोडौ लागत बन्न लागेको आधुनिकस्तरको भवनमा कमसल सामाग्री प्रयोगले […]

मङ्गलवार, पौष ५, २०७३

ताप्लेजुङ । पुस महिना लागेसँगै हिमाली जिल्ला ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा चिसो बढेको छ । ताप्लेजुङको माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको छ भने सदरमुकाममा चिसोका कारण बिहान–बेलुकीको चहलपहल क्रमशः घट्न थालेको छ । चिसो बढेसँगै […]

मङ्गलवार, पौष ५, २०७३

(कल्पना पौडेल) काठमाडौँ। सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ । अझ कामकाजी […]

मङ्गलवार, पौष ५, २०७३

बुटबल : नेकपा एमालेको युवा संगठन युवा संघ नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहारबाट हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र घानुकका अनुसार देवदहको खैरेनीमा उनलाई गोली प्रहार भएको हो। […]

सोमवार, पौष ४, २०७३

स्थानिय शान्ति समिति झापा द्वारा सम्मानितहरु ।   सम्वाद समूह झापा संयोजक दिपेन्द्र भट्टराई,  रेडक्रस झापा सभापति लोकराज ढकाल, इन्सेक झापाका अर्जुन बस्नेत । साथमा शान्ति समिति सदस्य र राजनिती दलका नेता तथा प्रतिनिधीहरु । […]

सोमवार, पौष ४, २०७३

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले झापा आयोजना गर्न लागेको जिल्ला अधिवेशनको बारेमा पत्रकार सम्मेलन मार्फत मिति तथा कार्यक्रमहरु सार्वजनिकमा जिल्ला कार्य समिति पदाधिकारीहरु । ६१ कार्य समिति र २५ सचिवालय समिति पदाधिकारी […]

सोमवार, पौष ४, २०७३

काठमाडौं : उर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जनालाई बर्खास्त गरी ती पदमा नयाँ सदस्य मनोनित गरेका छन्। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको आरोप लागेका सञ्चालकहरु मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र […]

सोमवार, पौष ४, २०७३

बेनी,  म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् । भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, […]

सोमवार, पौष ४, २०७३

सोलुखुम्बु। धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छभन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन् । यस्तै उनीहरु प्रायः सामान्य […]

सोमवार, पौष ४, २०७३