
-डा. बाबु राम ज्ञवाली अर्थशास्त्रले धन खर्च गर्दा सामाजिक मानिसले ध्यानमा राख्नु पर्ने एक महत्त्वपूर्ण कुरालाई बेवास्ता गर्ने गरेको छ । यस कुरालाई गायत्री मन्त्रको पहिलो पद तत्सवितुर्मा रहेको चौथो अक्षरको व्याख्या गर्दै गायत्री तीर्थका […]
एजेन्सी धेरैजसो हामी आफ्नो पर्समा पैसाको साथै केही अन्य कुराहरु पनि राख्ने गर्छौं । तर धेरैपटक पर्समा राखिने यी वस्तुहरु अशुभ मानिन्छ र हाम्रो सौभाग्यलाई पनि दुर्भाग्यमा परिवर्तन गरेर हामीलाई कंगाल बनाइदिन्छ । आज हामी […]
(पार्थ मण्डल) भद्रपुर,। जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति गर्ने दायित्व जिल्लास्तरीय प्रहरी, प्रशासन प्रमुखको हो । झापाका प्रहरी, प्रशासन हाँक्ने प्रमुखले कत्तिको कानूनको पालना गर्दै जनताको सुरक्षा र सेवा प्रदान गरिरहेका छन् भन्ने आमजनताको मनमा जहिले […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा […]
पूर्वाञ्चलमा चर्चा पाउदै आएको सुरुंगा गोल्डकप यस बर्ष व्यवसायीक रुपमा संचालन हुने भएको छ । मंसिर ४ गतेवाट सुरुहुने खेलमा ८ वाटा क श्रेणीका टिमले भाग लिएका छन । सुरुंगा गोल्डकपलाई व्यवसायी बनाउने सोचका साथ […]
विराटनगरः पाँच सय र हजारका भारतीय नोटमा प्रतिबन्ध लगाइएसँगै पूर्वमा सञ्चालनमा रहेका मिनि क्यासिनोमा भारतीय ग्राहकहरू आउन छाडेका छन् । एक साताबाट भारतीय आउन छाडेपछि ग्राहक अभावका कारण क्यासिनो नै बन्द हुने अवस्थामा पुगेका छन् […]
(नरेन्द्र ढकाल) झापा । भारत सरकारले भारतीय पाँचसय र हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर भन्सार कार्यालयहरुमा देखा पर्न थालेका छन् । दैनिक लाखौंको कारोबार हुने मेची भन्सारमा अहिले आधा मात्र कारोबार हुने गरेको […]
काठमाडौं: सरकारले आरोहणका लागि खुला नगरेका हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले आरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका […]
बिर्तामोड । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउने पूर्वाञ्चल दैनिक प्रकाशनको २१औं बर्ष पूरा गरी बुधवारबाट २२औं बर्षमा प्रवेश गरेको छ । श्रीअन्तु प्रकाशन (प्रा.)लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक अहिले पूर्वका ६ जिल्ला तथा भारतका केही […]
सहारा नेपाल साकोसको निर्बाचनका लागि भएको उम्मेदवारी अन्तरगत १५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन । उम्मेदवारी फिर्ता लिनेहरुमा बरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद पराजुली, सहसचिवमा प्रेमप्रसाद उप्रेती, सदस्य संचालकमा कमल मिश्र उपाध्याय, दाताराम भण्डारी, नारायणप्रसाद काफ्ले, […]