Aamsanchar

सबै समाचार

मेलम्चीः राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत बस्ती हुँदा सरकारलाई पूर्वाधार विकास गर्न सजिलो हुने बताएकी छिन् । मेलम्ची नगरपालिका–८, गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको एकीकृत बस्तीको चाबी हस्तान्तरण कार्यक्रममा बोल्दै भण्डारीले भूकम्पपछि निर्माण हुने बस्ती गिरानचौर […]

शुक्रवार, कार्तिक १२, २०७३

कुकुर घरपालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेखदेखको […]

शुक्रवार, कार्तिक १२, २०७३

भक्तपुर , तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु प्रयोग गरिएका र प्रदूषित देखिएका एकसय ६० किलो मिठाई नष्ट गरेको छ । टोलीले विभिन्न स्थानका मिठाई पसलमा गरेको अनुगमनमा भण्डारण गरी बिक्रीका लागि […]

शुक्रवार, कार्तिक १२, २०७३

दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड । हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन […]

शुक्रवार, कार्तिक १२, २०७३

झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुर स्थित श्री हिमाली निम्न माध्यमिक विद्यालयमा लामो समय सम्म शिक्षण सेवा गरेर अनिर्वाय सेवा निवृत बन्नु भएपछी विद्यायले आयोजना गरेको अभिभावक भेला कार्यक्रममा विधाई सम्मान ग्रहरण गर्दै शिक्षक अम्बिका नेपाल […]

शुक्रवार, कार्तिक १२, २०७३

झापा । धन्वन्तरी हिन्दु धर्ममा देवताका वैद्य मानिन्छन् । उनी महान डाक्टर थिए, जसलाई देवपद प्राप्त भएको थियो । हिन्दु धार्मिक मान्यताका अनुसार धन्वन्तरीलाई भगवान विष्णुको अवतार मानिन्थ्यो । पृथ्वी लोकमा धन्वन्तरीको अवतरण समुद्र मन्थनको […]

शुक्रवार, कार्तिक १२, २०७३

  नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन […]

शुक्रवार, कार्तिक १२, २०७३

(पार्थ मण्डल) भद्रपुर। दशै सकियो तिहार तथा छठ पनि आइसक्यो तर झापाको भद्रपुर नगरपालिका अन्तरगतका ७ वटा वडाका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिले समाजिक सुरक्षा भत्ता अझै पाएका छैन । सरकारले उनीहरुको […]

शुक्रवार, कार्तिक १२, २०७३

वि.सं. २०७३ साल कार्तिक १२ गते। शुक्रबार। इश्वी सन् २०१६ अक्टोबर २८ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– त्रयोदशी, १८:१९ बजेउप्रान्त चतुर्दशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

शुक्रवार, कार्तिक १२, २०७३

तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली […]

बिहिवार, कार्तिक ११, २०७३