Aamsanchar

सबै समाचार

दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ। यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने […]

शुक्रवार, असोज २८, २०७३

शुक्रबार इलामको महमाइस्थित माई खोलामा डंगा डुब्दा आठ जनाको शव फेला परेको छ । अन्यको उद्धार गरिएको छ भने केहीको खोजी जारी छ । ४० बढी यात्ररका साथ माईखोला तर्ने क्रममा ओभरलोडका कारण डुंगा डुबेको […]

शुक्रवार, असोज २८, २०७३

रहर नै त हो जिन्दगी । झापाको चारआलीमा दशैं मेलामा शेल्फी खिच्दै नृत्यको तयारीमा रहेका सन्थाल समुदाय । तस्वीरः भीम नेम्वांग

शुक्रवार, असोज २८, २०७३

  झापाको तत्कालिन चारपाने र अर्जुनधारा गाविस,हालको विर्तामोड नगरपालिका १,२ र शनिअर्जुन नगरपालिका ४ नं. वडा पूर्वपस्चिम राजमार्गमा पर्ने चारपाने चौक देखी २ किलो मिटर उत्तरमा पर्ने बैशाबाडीमा बर्षेनी लाग्दै आएको दशै मेला यस बर्षपनि […]

शुक्रवार, असोज २८, २०७३

इलाम, इलामको दानाबारी-महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा दुर्घटना भएको छ । कम्तिमा ५० जना यात्रु बोकेर दानाबारीबाट माइखोला महमाई तर्फ आउँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परेकामध्ये ८ जनाको शव भेटिएको छ । […]

शुक्रवार, असोज २८, २०७३

वीरगन्जः पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका […]

शुक्रवार, असोज २८, २०७३

मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक […]

शुक्रवार, असोज २८, २०७३

काउली–परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ । यसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्छ । ब्रोकाउली खाइरहनाले स्तन, […]

शुक्रवार, असोज २८, २०७३

काठमाडौँ, असोज २७ गते । स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल एवम् जिल्लास्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । अस्पताल आफैंले फार्मेसी सञ्चालन नगर्दा […]

शुक्रवार, असोज २८, २०७३

मनिसा ढकाल (मोडल)

शुक्रवार, असोज २८, २०७३