
काठमाडौंः माध्यमिक तहको शिक्षालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले केही अधिकार संघलाई प्रत्यायोजन गर्ने गरी ढाँचा तयार गरेको छ । संविधान कार्यान्वयन सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको पुनर्संरचना प्राविधिक समितिले यस्तो ढाँचा तयार गरेको हो । […]
१.) विश्वप्रसिद्ध फोब्र्स पत्रिकाका अनुसार सन् २०१५ मा मोडलिङको संसारमा सबैभन्दा बढी दाम कमाउनेमा ब्राजिलकी मोडल गिसेल बुण्डचेन हुन् । उनले गत वर्ष फेशन मोडलिङबाट चार करोड ४० लाख डलर अर्थात् चार अर्ब ६६ करोड […]
चार लेनको सडक निर्माण योजना कागजमै सीमित छ (फाइल फोटो) सरकारले केही आवश्यक निर्णय लिन बाँकी भएकाले तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो निजगढदेखि काठमान्डूसम्मको द्रुतमार्गको निर्माणको काम ठप्प भएको अधिकारीहरुले बताएका हुन्। उक्त मार्ग विदेशी […]
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ। यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने […]
शुक्रबार इलामको महमाइस्थित माई खोलामा डंगा डुब्दा आठ जनाको शव फेला परेको छ । अन्यको उद्धार गरिएको छ भने केहीको खोजी जारी छ । ४० बढी यात्ररका साथ माईखोला तर्ने क्रममा ओभरलोडका कारण डुंगा डुबेको […]
रहर नै त हो जिन्दगी । झापाको चारआलीमा दशैं मेलामा शेल्फी खिच्दै नृत्यको तयारीमा रहेका सन्थाल समुदाय । तस्वीरः भीम नेम्वांग
झापाको तत्कालिन चारपाने र अर्जुनधारा गाविस,हालको विर्तामोड नगरपालिका १,२ र शनिअर्जुन नगरपालिका ४ नं. वडा पूर्वपस्चिम राजमार्गमा पर्ने चारपाने चौक देखी २ किलो मिटर उत्तरमा पर्ने बैशाबाडीमा बर्षेनी लाग्दै आएको दशै मेला यस बर्षपनि […]
इलाम, इलामको दानाबारी-महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा दुर्घटना भएको छ । कम्तिमा ५० जना यात्रु बोकेर दानाबारीबाट माइखोला महमाई तर्फ आउँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परेकामध्ये ८ जनाको शव भेटिएको छ । […]
वीरगन्जः पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका […]