Aamsanchar

सबै समाचार

भक्तपुर । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत असार महिनादेखि नै भक्तपुर नगरपालिका क्षेत्रभित्र पार्किङ गरी राखिएका […]

आइतवार, असोज ३०, २०७३

काठमाडौँ । चुच्चेपाटीस्थित आनी गुम्बामा करिब पाँच हजार महायानी सम्प्रदायका बौद्ध अनुयायीले अभिषेक लिएका छन् । हिमाली शेर्पा समाजले यही असोज ९ गतेदेखि आजसम्म आयोजना गरेको १४औँ मणि तेङ्ग्युर कार्यक्रममा आज विशेष पूजा सम्पन्न गरी […]

शनिवार, असोज २९, २०७३

इलाम । इलाम माइखोलामा डुङ्गा पल्टिँदा ज्यान गुमाउने थप दुईजनाको परिचय खुलेको छ । पुष्पा खड्का र अन्जली खड्काको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक एक पुरुषको भने अझै परिचय खुलेको छैन । शुक्रबार दानाबारीबाट […]

शनिवार, असोज २९, २०७३

SHANGHAI, Oct. 15, 2016 (Xinhua) — Models present creations of the Chinese brand Awaylee during the Shanghai Fashion Week in Shanghai, east China, Oct. 14, 2016. (Xinhua/Guo Changyao) (ry)  

शनिवार, असोज २९, २०७३

 

शनिवार, असोज २९, २०७३

पोखराको प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा शनिबार लागेको कोजाग्रत पूर्णिमा मेलामा दर्शनार्थीको भीड । तस्बिर ः प्रदीपराज वन्त, रासस

शनिवार, असोज २९, २०७३

झापाको लखनपुरस्थित मंगलबारेमा लागेको दसैँ मेलामा नृत्य प्रस्तुत गर्दे आदिवासी सन्थालहरु । तस्बिर ः यज्ञराज आङदेम्बे, रासस

शनिवार, असोज २९, २०७३

इलामः जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् । अहिले […]

शनिवार, असोज २९, २०७३

मुस्ताङ । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नानगर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक […]

शनिवार, असोज २९, २०७३

पाँचथर । पत्रकार चिरञ्जिवी घिमिरेलाई समाचार लेखेको भन्दै पाँचथरको यासोकका व्यवसायी महेन्द्र खड्काले ज्यान मार्ने धम्की दिएका छन् । यासोक बजारमा व्यवसाय गर्दै आएका खड्काले फोन गरेर घिमिरेलाई तँ निक्कै ठूलो भइछस्,तँलाई करङ भाँचेर खाडलमा हाल्छु […]

शनिवार, असोज २९, २०७३