Aamsanchar

सबै समाचार

हरेक वर्षको अक्टोबर १७ का दिन अन्तराष्ट्रिय गरिबी निवारण दिवस मनाइन्छ । गरिबी ले मान्छेहरुलाई धेरै प्रताडना, समस्या र मुलभुल मानव अधिकारवाट वञ्चित गराँउदछ, मानव अधिकार र गरिबीको यहि समबन्धलाई आत्मसाथ गर्दै फ्रान्सको पेरिस स्थित […]

सोमवार, कार्तिक १, २०७३

बिहान राम्रो ब्रेकफास्ट गरेर दिउँसोतिर खाना खाई राति हलुका खाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ब्रेकफास्टमा कार्बोहाइड्रेट र फाइबर प्रशस्त मात्रामा र प्रोटिन केही मात्रामा पाइने खाना रोज्नुपर्छ । यस्ता खानालाई ब्रेकफास्टमा समावेश गरियो […]

आइतवार, असोज ३०, २०७३

सपना सबैले देख्ने चिज हो ।कुनै राम्रो सपना देखिन्छ भने कुनै डर लाग्दो पनि देखिन्छ । कसैले भने सधैँ डरलाग्दो सपनाहरु देख्ने गर्दछन । जसले गर्दा उनिहरु दिक्क भएका हुन्छन् । डर लाग्दा देखिने सपनाहरु […]

आइतवार, असोज ३०, २०७३

सोमबारको सम्बन्ध चन्द्र ग्रहणसँग हुने गर्दछ । सोमको अर्थ सौम्य हो । सौम्य अर्थात चन्द्र । सोमको एउटा अर्थ शिव पनि हो । सोमबारमा गरिएको उपाय चन्द्र ग्रहणको पिडाबाट राहत पुर्याउँदछ अर्थात यसले मानसिक प्रशन्नता […]

आइतवार, असोज ३०, २०७३

काठमाडौँ । के तपाईँले वनजङ्गल विनाश वा चोरी हुन लागेको थाहा पाएमा सरकारलाई जानकारी दिने गर्नुभएको छ रु छ भने त्यस्तो कार्यलाई निरन्तरता दिनुस् र पुरस्कार लिएर जानुस् । व्यवस्थापिका–संसद्बाट आज पारित ‘वन ऐन २०४९ […]

आइतवार, असोज ३०, २०७३

काठमाडौं ।   आफूलाई अलकायदा विश्व संगठन (दक्षिण एसिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स, टाइगर मुक्ति मोर्चाका कमाण्डर भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले बैकुण्ठ बेल्बासेलाई पक्राउ गरेको छ । मनमैजु बस्दै आएका अर्घाखाँची […]

आइतवार, असोज ३०, २०७३

  दशैको अन्तिम दिनलाग्ने झापाकै ठुलोमेला चकचकी मेलामा नाच्न तयार बनेका एक सन्थालजातीका बहुरुपी । फोटो:विनोद पाण्डे/आमसंचार

आइतवार, असोज ३०, २०७३

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि अफगानिस्तान जान लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । यससँगै अफगानिस्तानमा जाने सेक्युरेटी गार्डसहित गि्रन जोनका कामदारका लागि श्रम स्वीकृति दिन बाटो खुला भएको छ ।   दशैंअघि बसेको मन्त्रिपरिषदको […]

आइतवार, असोज ३०, २०७३

रोल्पा । रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् । यसैगरी तीनजनाको तलब वृद्धि […]

आइतवार, असोज ३०, २०७३

झापा । भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्स्थापना गराउने समयावधि सकिने बेला नजिकिँदै गर्दा बाँकी रहेकालाई भुटान फर्काउने वा स्थानीय समायोजनका विकल्प खोज्ने भन्नेबारे प्रयास भइरहेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। शरणार्थीलाई भुटान फर्काउन नसक्ने अभिव्यक्ति […]

आइतवार, असोज ३०, २०७३