Aamsanchar

सबै समाचार

दमक (झापा) झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीमा यो पटक बडादसैँको खासै रौनक छाउन सकेन ।  शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन […]

बिहिवार, असोज २७, २०७३

वीरगन्जः वीरगन्जको मेनरोडमा रहेको महावीर मन्दिर नजिकको नालामा बिहिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । वीरगन्ज ४ वीर्ता गणेशमान चोकका राम प्रसाद शर्माका ३२ वर्षिय छोरा गोपाल शर्मा मृत अवस्थामा फेला परेका […]

बिहिवार, असोज २७, २०७३

 केहीदिन देखि पूर्वमा भएको लगातार बर्षका कारण दशैमा टिका लाउन जाने आउनेको चहलपहल घटेपछी ग्राहक विहिन झापा चारपाने चौकको दुई फुटपाथ फुलफुल पसल । व्यपारिकका लागि दशै धैरै व्यापार गर्ने समय हो । फोटो : […]

बिहिवार, असोज २७, २०७३

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच […]

बिहिवार, असोज २७, २०७३

भद्रपुर । झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विपरीत दिशाबाट आइरहेका ना ५ ख १८९८ र […]

बिहिवार, असोज २७, २०७३

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो। ‘हामीले हाललाई […]

बिहिवार, असोज २७, २०७३

झापा । बिजया दशमीको दिनदेखि सुरु भएको दशैको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ । विजयादशमीका दिन टीका जमरा लगाउन जान नभ्याएका मान्यजनबाट पूर्णिमासम्मै टीका जमरा लगाई आर्शिवाद लिने चलन छ । […]

बिहिवार, असोज २७, २०७३

जर्मनी । बर्लिन विमानस्थलमा बम हमलाको योजना गरिरहेको भनिएका एक संदिग्ध पुरुष जर्मनीको लाइपजिग शहरस्थित एक जेलमा मृत अवस्थामा फेला परेको अधिकारीहरुले बताएका छन्। जाबर अलबकरले आफ्नै ज्यान लिएको र घटनाबारे थप अनुसन्धान थालिएको स्याक्सनी […]

बिहिवार, असोज २७, २०७३

बैतडी। बैतडीको मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट […]

बुधवार, असोज २६, २०७३

झापा । भारतसँग चर्को व्यापार घाटा बेहोरिरहेको नेपालले बांग्लादेशसँग पनि केही वर्षयता व्यापारमा घाटा बेहोर्न थालेको छ। दुई पक्षीय वार्ताहरुमा नेपालले भारत र बांग्लादेश दुवैसँग बाटोको विषयमा जोड दिने गरेको छ। तर त्यो बाटो भएर […]

बुधवार, असोज २६, २०७३