Aamsanchar

सबै समाचार

काठमाडौं, हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याईँ मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको […]

शनिवार, असोज २२, २०७३

बिर्तामोड । झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन लगायतका ६ सूत्रीय माग राखी ११ दिन देखि आमरण अनसनमा रहनुभएका समाजसेवी चैतन्यप्रकाश मैनालीले शनिबारबाट अनसन स्थगन गर्नुभएको छ । विभिन्न दलका नेता तथा झापाका […]

शनिवार, असोज २२, २०७३

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ । महासङ्घले आज सप्तमीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रुको सङ्ख्या दैनिक करिब एक लाख […]

शनिवार, असोज २२, २०७३

चितवन । यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता हुनुभएका उहाँका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित […]

शनिवार, असोज २२, २०७३

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्रमा लागुपदार्थ दुव्र्यसन र जुवातासविरुद्धको सामाजिक जागरण अभियान सुरु भएको छ । दसँैका अवसरमा नगरका बस्ती बस्तीमा गठित टोलसुधार संस्थाको अगुवाइमा लागुपदार्थ दुव्र्यसन, मादक पदार्थ सेवन र जुवातासविरुद्ध सामाजिक जागरण […]

शनिवार, असोज २२, २०७३

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा […]

शनिवार, असोज २२, २०७३

काठमाडौं। दशैं मनाउन काठमाडौंबाट बाहिरिनेहरुको चाप निकै बढेको छ । दशैं शुरु भएपछिको ६ दिनमा राजधानीबाट १२ लाखभन्दा बढी मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका नाकाहरुमा विशेष चहलपहल छ । नागढुंगा, साँखु, […]

शुक्रवार, असोज २१, २०७३

भक्तपुर । भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव भएको हो । बुधवार […]

शुक्रवार, असोज २१, २०७३

झापा शिवसताक्षी नगरपालिका दुधेकी शुष्मा भट्टराई एक प्रतिभाशाली युवतीहुन। विभिन्न स्टेज कार्यक्रममा प्रस्तुत हुदै आएकी भट्टराई रेडियो कर्मीपनी हुन । रेडियोको कार्यक्रम प्रस्तोता भएर झापामा परिचत बन्न सफल शुम्माले अवको यात्रा रेडियो संगै मोडलिङ तिर […]

शुक्रवार, असोज २१, २०७३

viagra sans ordonnance viagra single packs amoxicillin allergy generic viagra 100mg what is amoxicillin what is viagra viagra on line herbal viagra alcohol and amoxicillin allergic reaction to amoxicillin amoxicillin pediatric dosing side effects of […]

शुक्रवार, असोज २१, २०७३