
काठमाडौँ । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख […]
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्ने उत्साह र हौसला बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले काम सफल हुनेछन् । नयाँ कामको सुरुवात हुनेछ । […]
नेपालीहरुको महान चाड बडा दशैंको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा अर्चना गरिन्छ । नवरात्रको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ। आजको […]
काठमाडौं । पछिल्लो दुई महिनामा मात्र देशभर १८१ बस दुर्घटना भएको पाइएको छ । साथै १ हजार २९६ मोटरसाइकल दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले […]
हेटौँडा । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा मंगलबार राति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीमा ६ वर्षीया वर्षा तिमल्सिना र चार […]
बिर्तामोड । दशैंको मुखैमा आएर मासु व्यवसायीले मासुको मूल्य बढाएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दशैंको मुखमा उपभोग्य वस्तुको मूल्य नबढाउने सहमति भए पनि झापाका मासु व्यवसायीले एकाएक मासुको मूल्य बढाएका हुन् । व्यवसायीले […]
वि.सं. २०७३ साल असोज १९ गते। बुधबार। इश्वी सन् २०१६ अक्टोबर ५ तारिख। नेपाल संवत् ११३६ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, ११:५४ बजेउप्रान्त पञ्चमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, […]
काठमाण्डौं । नेपालीहरुको महान पर्व बडादशैंको आज पाँचौँ दिन । नबदुर्गा भवानीको पाँचौ शक्तिको रुपमा रहेकी स्कन्दमाताको पूजा गरी मनाईंदैछ। भगवान स्कन्दकुमार कार्तिकेयको बाल स्वरुपलाई स्कन्दमाताले सँधै काखमा राखी ममतामयी स्नेह प्रदान गरेको हुनाले महानवरात्रीको […]
काठमाडौं । प्रहरीको चाडवाड लक्षित विशेष सुरक्षा अभियानले यात्रु ठगिविरुद्ध निगरानी बढाइएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीलाई विशेष निगरानीमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दशैंको अवसरमा बढी कमाउने नियतले […]