Aamsanchar

सबै समाचार

काठमाडौं: दसैं- हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाथ पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, […]

सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा) । झापाको दुर्गम र पछाडि परेको कुमरखोद–३ का १२५ घरपरिवारले बिजुली बत्ती बाल्न पाएका छन् । संसद् पूर्वाधार विकास कोषको रु १५ लाखको लागतमा कुमरखोद–३ को लसुनगन्जमा विद्युत् लाइन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले […]

सोमवार, असोज १७, २०७३

वीरगन्ज । हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट  खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र […]

सोमवार, असोज १७, २०७३

गुलरिया (बर्दिया) । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति अंशबन्डा तथा […]

सोमवार, असोज १७, २०७३

बिर्तामोड। युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले बिर्तामोडको वीएण्डसी हस्पिटलमा पाँच दिनदेखि आमरण अनशन बसेका चैतन्यप्रकाश मैनालीका मागहरु न्यायोचित रहेको भन्दै त्यसलाई पूरा गर्न पहल गर्ने बताएका छन् । आइतवार मन्त्री श्रीपालीले मैनालीलाई भेटी उनले […]

आइतवार, असोज १६, २०७३

विर्तामोड । झापा–११ले माने भञ्ज्याङ गोल्डकपको उपाधि जितेको छ । भारतको दार्जिलिङस्थित माने भञ्ज्याङमा भएको फाइनल खेलमा यूके एफसी खर्साङलाई १का विरुद्ध ५ गोल गर्दै झापा–११ल गोल्डकपको उपाधि चुमेको हो । भुटान, बंगलादेशसहित भारतका प्रतिष्ठित […]

आइतवार, असोज १६, २०७३

(नारायण ढुंगाना) रत्ननगर (चितवन)। भगवान्लाई खुसी पार्नसके मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वासमा चाडबाडका बेला विभिन्न देशमा बलिप्रथा (पशुबलि) दिने गरिन्छ । नेपालमा पनि महान चाड मानिने दसैँलगायत विभिन्न समयमा पशु बलि दिने […]

आइतवार, असोज १६, २०७३

त्रिशूली (नुवाकोट)। बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् । उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २ र ३ मा बसोबास गर्ने दलित गरी […]

आइतवार, असोज १६, २०७३

बिर्तामोड । झापाको सदरमुकामस्थित मेची बहुमुखी क्याम्पसलाई प्रधानमन्त्रीले जनताको गुनासो सुन्ने निकाय ‘हेलो सरकार’ले पत्र पठाएको छ। मेची क्याम्पसले विज्ञान सङ्कायको शुल्क १ सय २५ प्रतिशत बृद्धि गर्न लागेपछि विद्यार्थीले गरेको गुनासोको आधारमा हेलो सरकारले […]

आइतवार, असोज १६, २०७३

उपत्यकाका तीन स्थानमा वायु प्रदुषण मापन केन्द्र स्थापना गरिएका छन् काठमाडौं । बढ्दो वायु प्रदुषण मापन गर्न विभिन्न स्थानमा वायु प्रदुषण मापन यन्त्र राख्नुका साथै वायु प्रदुषण नियन्त्रण रणनीति तयार गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन्। […]

आइतवार, असोज १६, २०७३