
झापाको सताक्षीधाम नगरपालिका माईधारदेखी ३ किलो मिटर दक्षिणमा अस्थित ऐतिहासिक धार्मिक स्थल चिल्लागढ पोखरीमा रहेको किरात मन्दिर । यस ठाउमा किराती पर्व उभौली, उधौली लगायतका पर्वमा मेला लाग्ने गर्दछ । फोटो: विनोद पाण्डे/आमसंचार […]
(नरेन्द्र ढकाल) विर्तामोड, झापा तथा पूर्वका पर्यटकलाई लक्षित गरेर झापाका चारजना युवाले दुई करोडको लगानीमा निर्माण गरीएको ‘द वल्र्ड फन पार्क’को एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै […]
बिर्तामोड । सांसद तथा विधान समिति सदस्य प्रेमबहादुर गिरीले सोमबार सहकारी ऐनको मस्यौदा माथि संसोधन प्रस्ताव दर्ता गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयको विधयेक शाखामा दिउसो १२.१७ बजे सांसद गिरीले संसोधन प्रस्ताव दर्ता गराएका हुन् […]
काठमाडौं । शनिवार आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडादसैँको मंगलबार चौथो दिन । यस दिन कुष्माण्डा देवीको पूजा आराधना गरि धुमधामका साथ मनाइँदैछ । बडा दसैँमा पहिलो दिन शनिवार घरघरमा घटस्थापना गरी […]
काठमाडौँ । चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ । ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म […]
धनकुटा । धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला […]
रवि प्रकाश, हिन्दी बीबीसीका लागि ‘यो लडाईं शोषित र शाकसको वीचको हो । यसकारण ‘नेपालको पेरिश’ भनिने वीरगंज तवाह भैसक्यो । व्यापारी वीरगंज छाडेर हिँडे र उनका साथ शहरको रौनक पनि गयो । नत्र, दशैको […]
झापा, झापाको बिर्तामोडमा रहेको विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्वन्धन दिनुपर्ने लगायतका ६ वँुदे मागसहित ६ दिनदेखि आमरण अनसनरत चैतन्यप्रकास मैनालीको जीवन रक्षाको माग गर्दै आज स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले ¥याली सहित बिर्तामोड नगर […]