Aamsanchar

सबै समाचार

झापा । भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतंजलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलो स्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका छन्। पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण प्रख्यात भारतीय योगगुरु रामदेवका सबैभन्दा […]

सोमवार, असोज २४, २०७३

झापा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष प्रदान गर्ने ‘आमा सम्मान’ झापा गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई प्रदान गरिएको छ । शनिश्चरे बजारस्थित सामुदायिक हलमा आयोजित विशेष समारोहका बीच साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी […]

सोमवार, असोज २४, २०७३

भक्तपुरः भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छिन् । गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आउनुभएको पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन् […]

सोमवार, असोज २४, २०७३

काठमाडौँ: दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ । हिमालयन डिष्टीलरी लिमिटेड नेपालकै नम्बर १ भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित एक […]

सोमवार, असोज २४, २०७३

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी […]

सोमवार, असोज २४, २०७३

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुर शाखाले एक युवतीलाई उद्धार गरेको छ । शनिबार साँझ काठमाडौँबाट नयाँ दिल्लीका लागि हिँडेको बसमा जाँचका क्रममा नयाँदिल्ली हुँदै वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भनी हिँडेकी ललितपुरकी […]

आइतवार, असोज २३, २०७३

जाजरकोट । यहाँका अधिकांश भगवतीमाईको मन्दिरमा दलित जातिका स्थानीयवासीलाई प्रवेश गर्न दिइँदैन । भगवतीमाईको मन्दिर छोएमा अनिष्ट हुने र देवी रिसाउने भन्ने गलत मान्यताका कारण यहाँका दलित जातिले मन्दिर छुन नपाएका हुन् । दलित जातिका […]

आइतवार, असोज २३, २०७३

काठमाडौँ । दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट २२ लाख यात्रु बाहिरिएका छन् । उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष […]

आइतवार, असोज २३, २०७३

उर्लाबारी (मोरङ) । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा […]

आइतवार, असोज २३, २०७३

काठमाडौं ।    बडादसैँको आठौँ दिन  मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ।  दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, […]

शनिवार, असोज २२, २०७३