
चितवन । यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता हुनुभएका उहाँका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित […]
बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्रमा लागुपदार्थ दुव्र्यसन र जुवातासविरुद्धको सामाजिक जागरण अभियान सुरु भएको छ । दसँैका अवसरमा नगरका बस्ती बस्तीमा गठित टोलसुधार संस्थाको अगुवाइमा लागुपदार्थ दुव्र्यसन, मादक पदार्थ सेवन र जुवातासविरुद्ध सामाजिक जागरण […]
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा […]
काठमाडौं। दशैं मनाउन काठमाडौंबाट बाहिरिनेहरुको चाप निकै बढेको छ । दशैं शुरु भएपछिको ६ दिनमा राजधानीबाट १२ लाखभन्दा बढी मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका नाकाहरुमा विशेष चहलपहल छ । नागढुंगा, साँखु, […]
भक्तपुर । भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव भएको हो । बुधवार […]
झापा शिवसताक्षी नगरपालिका दुधेकी शुष्मा भट्टराई एक प्रतिभाशाली युवतीहुन। विभिन्न स्टेज कार्यक्रममा प्रस्तुत हुदै आएकी भट्टराई रेडियो कर्मीपनी हुन । रेडियोको कार्यक्रम प्रस्तोता भएर झापामा परिचत बन्न सफल शुम्माले अवको यात्रा रेडियो संगै मोडलिङ तिर […]
viagra sans ordonnance viagra single packs amoxicillin allergy generic viagra 100mg what is amoxicillin what is viagra viagra on line herbal viagra alcohol and amoxicillin allergic reaction to amoxicillin amoxicillin pediatric dosing side effects of […]
बिर्तामोड। मोटरसाइकल चोरीमा संलग्न सात जना पुर्पक्षका लागि जेल चलान भएका छन् । उनीहरुलाई झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न प्रहरीले भदौमा पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार धरौटी बुझाउन […]
झापा, झापामा एक वर्षमा १४ अर्ब ६७ करोड ५२ लाख ४६ हजार ६६ रुपैयाँको माछामासुको कारोबार भएको छ । बिर्तामोडस्थित कृषि उपज थोक बजार सञ्चालक समितिकी तथ्यांक सहायक मायादेवी राजवंशीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा झापामा […]