Aamsanchar

सबै समाचार

काठमाडौँ । चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ । ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म […]

मङ्गलवार, असोज १८, २०७३

धनकुटा । धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला […]

मङ्गलवार, असोज १८, २०७३

रवि प्रकाश, हिन्दी बीबीसीका लागि ‘यो लडाईं शोषित र शाकसको वीचको हो । यसकारण ‘नेपालको पेरिश’ भनिने वीरगंज तवाह भैसक्यो । व्यापारी वीरगंज छाडेर हिँडे र उनका साथ शहरको रौनक पनि गयो । नत्र, दशैको […]

सोमवार, असोज १७, २०७३

झापा, झापाको बिर्तामोडमा रहेको विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्वन्धन दिनुपर्ने लगायतका ६ वँुदे मागसहित ६ दिनदेखि आमरण अनसनरत चैतन्यप्रकास मैनालीको जीवन रक्षाको माग गर्दै आज स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले ¥याली सहित बिर्तामोड नगर […]

सोमवार, असोज १७, २०७३

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टाको पूजा गर्दैछन् । देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व […]

सोमवार, असोज १७, २०७३

काठमाडौं: दसैं- हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाथ पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, […]

सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा) । झापाको दुर्गम र पछाडि परेको कुमरखोद–३ का १२५ घरपरिवारले बिजुली बत्ती बाल्न पाएका छन् । संसद् पूर्वाधार विकास कोषको रु १५ लाखको लागतमा कुमरखोद–३ को लसुनगन्जमा विद्युत् लाइन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले […]

सोमवार, असोज १७, २०७३

वीरगन्ज । हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट  खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र […]

सोमवार, असोज १७, २०७३

गुलरिया (बर्दिया) । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति अंशबन्डा तथा […]

सोमवार, असोज १७, २०७३

बिर्तामोड। युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले बिर्तामोडको वीएण्डसी हस्पिटलमा पाँच दिनदेखि आमरण अनशन बसेका चैतन्यप्रकाश मैनालीका मागहरु न्यायोचित रहेको भन्दै त्यसलाई पूरा गर्न पहल गर्ने बताएका छन् । आइतवार मन्त्री श्रीपालीले मैनालीलाई भेटी उनले […]

आइतवार, असोज १६, २०७३