Aamsanchar

सबै समाचार

विर्तामोड । झापा–११ले माने भञ्ज्याङ गोल्डकपको उपाधि जितेको छ । भारतको दार्जिलिङस्थित माने भञ्ज्याङमा भएको फाइनल खेलमा यूके एफसी खर्साङलाई १का विरुद्ध ५ गोल गर्दै झापा–११ल गोल्डकपको उपाधि चुमेको हो । भुटान, बंगलादेशसहित भारतका प्रतिष्ठित […]

आइतवार, असोज १६, २०७३

(नारायण ढुंगाना) रत्ननगर (चितवन)। भगवान्लाई खुसी पार्नसके मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वासमा चाडबाडका बेला विभिन्न देशमा बलिप्रथा (पशुबलि) दिने गरिन्छ । नेपालमा पनि महान चाड मानिने दसैँलगायत विभिन्न समयमा पशु बलि दिने […]

आइतवार, असोज १६, २०७३

त्रिशूली (नुवाकोट)। बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् । उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २ र ३ मा बसोबास गर्ने दलित गरी […]

आइतवार, असोज १६, २०७३

बिर्तामोड । झापाको सदरमुकामस्थित मेची बहुमुखी क्याम्पसलाई प्रधानमन्त्रीले जनताको गुनासो सुन्ने निकाय ‘हेलो सरकार’ले पत्र पठाएको छ। मेची क्याम्पसले विज्ञान सङ्कायको शुल्क १ सय २५ प्रतिशत बृद्धि गर्न लागेपछि विद्यार्थीले गरेको गुनासोको आधारमा हेलो सरकारले […]

आइतवार, असोज १६, २०७३

उपत्यकाका तीन स्थानमा वायु प्रदुषण मापन केन्द्र स्थापना गरिएका छन् काठमाडौं । बढ्दो वायु प्रदुषण मापन गर्न विभिन्न स्थानमा वायु प्रदुषण मापन यन्त्र राख्नुका साथै वायु प्रदुषण नियन्त्रण रणनीति तयार गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन्। […]

आइतवार, असोज १६, २०७३

काठमाडौँ  । आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरी आइतबार  नेपालमा पनि मनाइँदैछ । विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र सङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर […]

आइतवार, असोज १६, २०७३

[विनोद पाण्डे] बिर्तामोड। संसदमा पेस भएको सहकारी ऐन २०७३ सहकारीको अधिकार कुण्ठित गर्ने गरी आएको झापाका सहकारी अगुवाहरुले बताएका छन् । सहकारीका अधिकार खोसेर खुच्याउँदै बिस्तारै बन्द हुने अवस्थामा पु¥याउने गरी सहकारी ऐनको मस्यौदा प्रस्ताव […]

आइतवार, असोज १६, २०७३

विर्तामोड ।  पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोड स्थित अदुवा खोला पुलको दक्षिणपट्टी निर्माण गरिएको फलामे पुलको आज उद्घाटन गरिएको छ । शिक्षा सेवी एवं समाजसेवी जयनारायण ढुङगानाले उक्त फलामे पुलको निर्माण गरिदिएका हुन् । पुलको […]

शनिवार, असोज १५, २०७३

 बिर्तामोड,। बिर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ सूत्रीय माग राखी आमरण अनसनमा वसेका चैतन्य प्रकाश मैनालीको अनसन प्रति अनेरास्ववियूको केन्द्रीय कमिटीले पनि ऐकेवद्धता जनाएको छ । मैनालीको अनसन स्थलमा आएपुगेको केन्द्रीय […]

शनिवार, असोज १५, २०७३

[लक्ष्मण ढकाल] सन्दर्भ ः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मानिस जन्मेदेखि हुर्किदै–बढ्दै र बढ्नेक्रम रोकिएर स्थिर हुँदै घट्दोक्रममा जाने प्राकृतिक अवस्था अनुसार शिशु, बाल्य, किशोर, युवा, प्रौढ र वृद्ध अवस्थामा रुपान्तरित हुन्छ । यस चक्र अनुसारको […]

शनिवार, असोज १५, २०७३