Aamsanchar

सबै समाचार

झापा । सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारीले सामूहिक प्रतिबद्धता जनाएका छन् । लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणमा भएको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने सबै प्रकारका अपराध […]

शनिवार, असोज ८, २०७३

भद्रपुर । भद्रपुर नगरपालिकालाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा आयोजित घोषणा तथा भद्रपुर नगरपालिका कार्यालयमा विद्युतीय टोकनसहितको द्वार एक सेवा अनेक समारोहको स्थानीय विकास अधिकारी खेमराज […]

शनिवार, असोज ८, २०७३

बिर्तामोड। झापामा शिक्षा सेवीका रुपमा परिचित जयनारायण ढुङ्गाना सामाजिक एवम् विकास निर्माणका काममा पनि अग्रणी देखिएका छन् । कनकाई आर्यघाटमा सुविधा सम्पन्न मलामी विश्रामालय निर्माणपछि उनले बिर्तामोडस्थित अन्धुवा खोलामा पनि फलामको पुल निर्माण शुरु गरेका […]

शनिवार, असोज ८, २०७३

झापा । वैदेशिक रोजगारीका सिलसिललामा साउदी अरब पुगेका झापाका एक युवाको शव मृत्यु भएको १०९ दिनपछि आज नेपाल ल्याइएको छ । चकचकी–२ निवासी भवानी गोश्वामीको गत जेठ २५ गते मंगलबार राति साउदी अरवमा रहस्यमय मृत्यु […]

शुक्रवार, असोज ७, २०७३

          माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने भएको छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको […]

शुक्रवार, असोज ७, २०७३

झापा शिवसताक्षी नगरपािलका माईधार चौक देखी ३ किलोमिटर दक्षिण कनकाईमाई नदि पस्चिममा रहेको चिल्लागढ पोखरी नदी कटानको जोखिममा परेको छ । विगतका बर्षमा क्रमस कनकाई नदिले धारपरिर्वतन गरेर चिल्लागढ पोखरी तिर कटान गर्न थालेको थियो […]

शुक्रवार, असोज ७, २०७३

काठमाडौँ । दोस्रो एसियाली खोज पत्रकारिता सम्बन्धी तीनदिने सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हँुदैछ । खोज पत्रकारिता केन्द्र नेपाल (सिआइजे) र ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्क (जीआइजेएन) को संयुक्त आयोजनमा आयोजित उक्त सम्मेलनमा विश्वका ५१ देशका ३२० विदेशी […]

शुक्रवार, असोज ७, २०७३

काठमाडौँ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएका गङ्गामायाले न्याय नपाएसम्म आफूले अनशन नतोड्ने बताउनुभयो ।  विगत छ वर्षदेखि वीर अस्पतालमा अनशन बस्दै आउनुभएकी गङ्गामायाले आफू मर्न तयार रहेको तर छोराको हत्यारालाई कारबाही नभएसम्म […]

शुक्रवार, असोज ७, २०७३

बिर्तामोड । सरणामति गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा सम्लग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश […]

शुक्रवार, असोज ७, २०७३

सुरेन्द्र भण्डारी बिर्तामोड । जिल्ला शिक्षा कार्यालय झापाले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलव भत्ता वेवसाइटमार्फत सार्वजनिक गरेको छ । विद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, लियन, सट्टा, राहत, पिसिएफ लगायतका शिक्षकको तलव, भत्ता, ग्रेड, सञ्चयकोष, बीमा, […]

शुक्रवार, असोज ७, २०७३