Aamsanchar

सबै समाचार

काठमाडौं । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्तरुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहीबार प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोत्सवको अवसरमा काउन्सिलका […]

बिहिवार, असोज ६, २०७३

शरदऋतु भन्नाले हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्यको एक हो । शरदऋतु बसंतऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षाऋतुको समाप्ती पछि शरदऋतु सुरु हुन्छ। शरदऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो […]

बिहिवार, असोज ६, २०७३

दशैंतिहारका लागि विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? त्यसो हो भने के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमलमा हुनुहुन्छ होला । सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गरेको छ । त्यसअनुसार […]

बिहिवार, असोज ६, २०७३

बाबियाचौर (म्याग्दी)। म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ । बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले […]

बिहिवार, असोज ६, २०७३

बिर्तामोड। मृत्युको मुखमा पुगेकी उदयपुरको गाइघाटस्थित वर्षाकी ३० वर्षीया सरिता राईले नयाँ जीवन पाएकी छिन् । डेढवर्ष अघि दुवै मृगौलाले काम गर्न छाडेर मृत्युको मुखमा पुगेकी उनलाई बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलले खान वस्न सहित निःशुल्क […]

बिहिवार, असोज ६, २०७३

नरेन्द्र ढकाल/  झापा । नेपालमा संविधान जारीभएपछि संविधानको स्वागत नै नगरी मधेस आन्दोलनको बहनामा भारतले नेपालमाथि लगाएको नाकाबन्दी (आज) बिहिबार एक वर्ष पुरा भएको छ । मधेस आन्दोलनले आफ्नो देशमा असर परेको भन्दै भारतले गत […]

बिहिवार, असोज ६, २०७३

बिर्तामोड। झापाको बसपार्कमा नेपाली गजल साँझ रेष्टरेन्ट सरु ह्ने भएको छ । झापामा पहिलो पटक नेपाली गजल साँझ असोज ६ गतेबाट शरु हने प्रोप्राइटर संसार राईले बधबार पत्रकार सम्मेलनमा जानकारी दिनभयो । उहाँका अनसार असोज […]

बिहिवार, असोज ६, २०७३

भद्रपुर । जिल्ला विकास समितिले आव २०७२÷७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड […]

बुधवार, असोज ५, २०७३

झापा। शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । शरणामति – ५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले […]

बुधवार, असोज ५, २०७३

विर्तामोड । गयराती देखि परेको अविरल वर्षाकारण सडक अवरुद्ध हुदाँ अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्त्ब्य तर्फ पठाउन थालिएको छ । वर्षाका कारणा सडक भत्किदा पूर्वपश्चिम राजर्माग आज बिहानैदेखि अवरुद्ध भएको हो । झापाको विर्तामोड […]

बुधवार, असोज ५, २०७३