Aamsanchar

सबै समाचार

काठमाडौँ। दसैँ आउँदै गर्दा जनावर प्रेमका आवाजहरु पनि बढ्दै गएका छन् । जनावर पनि यही संसारका सिर्जना भएको भन्दै जनावरप्रति हुने दुव्र्यवहार रोक्न आग्रह गर्दै आइतबार ललितपुरमा एक कार्यक्रम गरियो । भारतबाट सुरु भएको ‘इन्डिया […]

मङ्गलवार, असोज ४, २०७३

भक्तपुर । इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा आज मनाइँदै छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको परिक्रमा गर्ने प्रचलन छ । लाकुलाछें टोलका […]

मङ्गलवार, असोज ४, २०७३

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका […]

मङ्गलवार, असोज ४, २०७३

  (नरेन्द्र ढकाल) विर्तामोड, तपाईंको सवारी चालक अनुमतिपत्र (लाइलेन्स), रुट परमिट र सवारी किताब (ब्लुबुक) प्रहरीले लिएको छ ? वा प्रतिलिपि लिएर सवारीसाधन चलाउँदै हुनहुन्छ ? होसियार, तपाईंसँग सवारीसाधन चलाउने कुनै वैधानिकता छैन । विभिन्न […]

मङ्गलवार, असोज ४, २०७३

गणतन्त्र नेपालको संविधान जारीभएको एक बर्ष पुगेको अवसरमा विर्तामोड नगरपालिकाले  द्धिप प्रज्जवल कार्यक्रम गरेको छ । कार्यक्रममा नगरपालिका, इलाका प्रहरी कार्यालय विर्तामोड, जिल्ला ट्राफिक प्रहरी , पार्टीहरु नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवदी केन्द्र, राप्रपा […]

सोमवार, असोज ३, २०७३

मोरङ । कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका […]

सोमवार, असोज ३, २०७३

  झापा । सरकारी तलव सुविधा लिई निजि मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने तथा कमिशनका लागि  विरामी रिफर गर्ने  चिकित्सकहरुलाई कारवाही गर्न सरकार समक्ष माग गरिएको छ । सचेत नागरिक युवा समुह, झापाले त्यस्तो […]

सोमवार, असोज ३, २०७३

झापा विर्तामोड निवासी राजा थापा गिनीजबुक रेकडमा नाम राख्न सफल व्यक्तिहुन । १ सय ३८ वटा पेन्सील मुखमा अटाएर विश्वको सबै भन्दा धेरै पेन्सील मुखमा राख्ने व्यीक्ती बनेका थापा पुन दोस्रो पटक नाम लेखाउने लक्ष […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ । विद्यालय कर्मचारी सङ्गठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ । सङ्गठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा […]

सोमवार, असोज ३, २०७३

इतिहास मेटाउन खोजिएको भन्दै  जिविस घेराउ भद्रपुर । स्थानीय तह पूर्नसंरचनामा झापाको राजगढ गाविसको इतिहास मेटाउन खोजिएको भन्दै राजगढबासीले आइतबार जिल्ला विकास समिति झापाको कार्यालय घेराउ गरेका छन् । दश वटा यात्रुवाहक तथा दजनौ मोटरसाइकल […]

सोमवार, असोज ३, २०७३