Aamsanchar

सबै समाचार

(अजितकुमार झा) इनरुवा । सुनसरीको प्रकाशपुर–५ राजाबासस्थित सप्तकोसी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनामा दश जना बेपत्ता भएका छन् । श्रीलङ्का टापुबाट यात्रु लिएर राजाबास आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा दस जना बेपत्ता भएको जिल्ला प्रहरी […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ । नेपाल यातायात लोकतान्त्रिक मजदुर सङ्गठनले २० वर्षे मोटर साइकल र पुराना निजी गाडीको दर्ता खारेज गर्नुपर्ने, जनतालाई भ्रम सिर्जना हुने गरी ट्याक्सी चालकलाई ठग भनी सञ्चारमाध्यमले प्रचार गर्न नहुनेमा माग गरेको छ । […]

सोमवार, असोज ३, २०७३

भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । जिल्ला बालकल्याण समिति भक्तपुरले राष्ट्रिय बाल दिवसका अवसरमा यहाँ आज आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको […]

आइतवार, असोज २, २०७३

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै सुनसरीका एक शिक्षक उपर आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सुनसरीको नरसिंह– ७ स्थित जनता प्राथमिक विद्यालयका […]

आइतवार, असोज २, २०७३

नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने […]

आइतवार, असोज २, २०७३

‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि रत्ननगर (चितवन)। नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा […]

आइतवार, असोज २, २०७३

श्रीमान पशुपतिले दिएको दुःख र सास्तीको भोगाई झापा  । कनकाई–१ की रुपा मैनाली ओली सिलाइ–बुनाइबाटै महिनाको रु ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएकी छिन् । जिल्लाकै उत्कृष्ट ‘ड्रेस डिजाइनर’ ओलीले दैनिक १५ देखि २० […]

आइतवार, असोज २, २०७३

बिर्तामोड। पहिलोपटक झापाका नागरिक अगुवाहरुले आज आइतबार सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुरु गरेका छन् । महाअभियान अन्तर्गत असोज २ गतेलाई यसै बर्षबाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन थालिएको छ । पछिल्लो समय सवारी दुर्घटना र त्यसका […]

आइतवार, असोज २, २०७३

१५ जनाभन्दा बढी बेपत्ता इनरुवा । सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ । शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हँुदा बेपत्ता भएकाको खोजी […]

आइतवार, असोज २, २०७३

सवारी दुर्घटना न्यूनीकरण महाअभियानमा ट्राफिक प्रहरी, जनपथ प्रहरी,स्थानिय संघ संस्थाका प्रतिनिधी र नागरिक समाजका अगुवाहरु । हरेक बर्ष असोज २ गते मनाउनेगरि झापाको विर्तामोडवाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन सूरु । फोटो : विनोद पाण्डे/ आमसंचार

आइतवार, असोज २, २०७३