
उर्लाबारी (मोरङ) । पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आजदेखि राहदानी वितरणको काम हुने भएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका […]
रसुवा । स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिबार पत्रकार सम्मेलन गरी परिवार नियोजनसम्बन्धी भएगरेका कामको सार्वजनिक गर्दै स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या गत आर्थिक वर्षमा […]
तुलसीपुर (दाङ) । गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको […]
सामुहिक तस्वीरमा एकल महिला, सहारा साकोस संचालक समिति पदाधिकारीहरु र कर्मचारीहरु । विनोद पाण्डे चारपाने,असोज १ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ६ वटा सेवाकेन्द्रमा आवद्ध ९९ जना एकल महिला सदस्य […]
सुनसरीः सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ। श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो। डुंगामा सवार यात्रुको संख्या खुल्न नसकेपनि ३६ जनाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी […]
काठमाडौँ। आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका […]
बिर्तामोड । बिर्तामोड–१ जगतवस्तीमा गत साता सर्पको डसाइबाट मृत्यु भएकी बालिकाको परिवारलाई विभिन्न संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । गत भदौ २१ गते आफ्नै घरभित्र सर्पले डसेर मृत्यु भएकी पाँच वर्षीया युना परियारको […]
सुनसरी। सुनसरीको इटहरी–८स्थित सिद्धकाली होटलबाट नगद तथा सुनका गहना चोरी गरी फरार भएका एक कामदारलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला भोजपुर आमतेक–५ बाँसबोटे घर भई सोही होटलमा काम गर्ने २३ […]
झापा । झापामा ११ वटा स्थानीय तह रहने गरी गरिएको पुनर्संरचना प्रस्तावप्रति विभिन्न ११ वटा राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्ट दलहरुले सबैको भावना समेटेर पुनर्संरचना गर्न र अहिले प्रस्ताव गरिएको खाकामा पुनरावलोकन गर्न […]