
३० भदौ, काठमाडौं । अहिले पनि उपचार नपाएर वा खर्च नभएर मृत्यु भएको खबरले बेला-बेला सबैलाई रुवाउँछ । सरकारले गम्भिर प्रकृतिका रोगको उपचारमा सहयोग गर्ने नीति लिएको छ । तर, जानकारीको अभावमा वास्तविक […]
झापाको नककाई नगरपलिका दुर्गापुरमा २९ गते देखिएको दृष्य । फोटो: विनोद पाण्डे/आमसंचार
काठमाडौँ । “मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन”, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम)कार्कीको यो गुनासो कसैलाई दोष लगाउन होइन ।” मुलुकमा जनताले कसरी सार्वजनिक सेवा पाइरहेका होलान् भन्ने प्रश्न उब्जाउन […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले दसँै, तिहार र छठ जस्ता राष्ट्रिय चाडपर्वमा नेपाली जनतालाई राहत दिने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थान र अन्य २५ जिल्लाका विभिन्न स्थानमा साल्ट टे«डिङ र नेसनल टे«डिङबाट असोज १ गतेदेखि नुन, […]
खोटाङ । खोटाङ एकता सेवा समाज खोटाङले सहयोगस्वरुप जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको भिडियो एक्स–रे मेसिन लिलाम बिक्री गर्ने कर्मचारीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेको छ । दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले सन् २००७ मा उपलब्ध […]
झापा । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका […]
(नरेन्द्र ढकाल) झापा । झापासहित देशभर बुधबार (आज) राष्ट्रिय बाल दिवस मनाइदैछ । सम्र्वद्धन बालअधिकारको ः कार्यान्व्यन संविधानको भन्ने मुल नाराका साथ बाल दिवस मनाईदैछ । बालदिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला बाल कल्याण […]
कार्यान्वयन संविधानको भन्ने नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस २०७३ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा आयोजित कार्यक्रममा सहभागी बालबालिका ।
काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको […]