Aamsanchar

सबै समाचार

काठमाडौँ । गङ्गामाया बचाउ अभियानले आरोपी छविलाल पौडेललाई तत्काल प्रक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने बताएको छ ।  छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै गङ्गामाया अधिकारी ३२ दिनदेखि वीर अस्पतालमा […]

सोमवार, भदौ २७, २०७३

मापदण्ड बिनाका निजी अस्पताल, नर्सिङहोम, मेडिकल क्लिनिक तत्काल बन्द गर्नुपर्ने काठमाडौँ । मेची अञ्चलमा मेडिकल कलेज हुुुनुपर्ने माग अघि सारिएको छ । मेची अञ्चलका नागरिकलाई सहज र सुलभ रुपमा विशेषज्ञ स्वास्थ्य सेवा र चिकित्साशास्त्र अध्ययन […]

सोमवार, भदौ २७, २०७३

 झापा । कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ […]

सोमवार, भदौ २७, २०७३

धनकुटा भेडेटारमा रहेको नमस्ते झरना वाट बगेर आएको पानी । फोटो : विनोद पाण्डे/आमसंचार

सोमवार, भदौ २७, २०७३

रत्ननगर (चितवन)  । स्क्रब टाइफस अध्ययनका लागि चितवन आएको प्राविधिकसहितको टोली नमुना सङ्कलन गरेर आज दिउँसो राजधानी फर्किएको छ । चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली फर्किएको हो […]

सोमवार, भदौ २७, २०७३

सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी विर्तामोड–२ चारपाने, जिल्ला कृषि कार्यालय झापा, सहारा नेपाल साकोस झापा, सहारा नेपाल झापाको संयुक्त आयोजनामा आयोजित बृहत कृषि यन्त्र तथा कृषि सामाग्री एवं कृषि प्राविधिकबारे जानकारी मुलक कार्यक्रम चारपाने […]

सोमवार, भदौ २७, २०७३

काठमाडौं  । चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको […]

सोमवार, भदौ २७, २०७३

भद्रपुर । मेची अञ्चलमा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ९ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध छन् […]

सोमवार, भदौ २७, २०७३

ताप्लेजुङ । मेची राजमार्गको काबेली–ताप्लेजुङ खण्डको धुसेनी क्षेत्रका विभिन्न ठाउँमा पहिरो जाँदा सोमबार बिहानैदेखि बाटो अवरुद्ध भएको छ । भदौ १८ गते राति गएको पहिरो हटाएपछि दुई दिनअघि खुलेको बाटो फेरि अवरुद्ध भएको हो । […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ  । सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालासले आजको मितिले १५ दिनभित्र लिखित जवाफ […]

आइतवार, भदौ २६, २०७३