Aamsanchar

सबै समाचार

काठमाडौँ । बालकको यौन शोषण गर्न सङ्गठित रूपमा आलोपालो प्रणाली सञ्चालन गरी दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरेको भन्दै प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरो, महाराजगन्जले केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ । अठ्चालीस वर्षीय […]

आइतवार, भदौ २६, २०७३

(मोहम्मद सदरुल) भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ । मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि […]

आइतवार, भदौ २६, २०७३

काठमाडौं । तपाई १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ । प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने […]

आइतवार, भदौ २६, २०७३

प्रा डा अर्जुनदेव भट्ट यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो । तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न […]

आइतवार, भदौ २६, २०७३

  फोटो : विनोद पाण्डे/आमसंचार

आइतवार, भदौ २६, २०७३

रोल्पा । जिल्लाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् । छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट यही भदौ १९ गतेदेखि बेपत्ता भएकी हुन् । उनी कहाँ […]

आइतवार, भदौ २६, २०७३

खोटाङ । नयाँ भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङ जोखिममा परेको छ ।  ठेकेदार कम्पनीले एस्काभेटर लगाएर घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव परीक्षण गृह र दुईवटा शौचालय […]

आइतवार, भदौ २६, २०७३

बिर्तामोड। झापाको विर्तामोडमा रहेको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्नेमा सरोकारबालाहरुले साझा धारणा व्यक्त गरेका छन् । स्वास्थ्य शिक्षा र रोजगार मेची अञ्चलबासीको सरोकार भन्ने नाराका साथ स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाज मेचीको आयोजनामा हस्पिटल […]

आइतवार, भदौ २६, २०७३

दमक । दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान २ बजे सम्पन्न मतपरिणामअनुसार आफ्ना दुई प्रतिस्पर्धीलाई हराउँदै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका […]

आइतवार, भदौ २६, २०७३

स्कुलमा होस या स्थानिय ठाउमा हुने स्टेज कार्यक्रममा कलात्मक नृत्य प्रस्तुत गरेर सबैलाई चकित पार्दै आएकी स्मृती ओली अन्य विधामा पनि निरन्तर मेहनतका साथ अघि बढदै छिन ।नृत्य, मोडलिङ र अभिनय उनको मुख्य रुचीको विषय […]

शनिवार, भदौ २५, २०७३