
काठमाडौं। चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सरकारलाई फेरि पनि आठ दिने अल्टिमेटम दिएका छन् । आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले सरकारलाई आगामी […]
बिर्तामोड । कनकाई माईको पूर्वीतटमा रहेको कनकाई आर्यघाटमा दुईवर्षभित्रमा १ हजार ४ सय ३१ जनाको दाहसंस्कार गरिएको छ । त्यतिनै संख्यामा पश्चिमतटमा पनि दाहसंस्कार गरिएको कनकाई घाट सञ्चालन समितिका अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । […]
झापा पृथ्वीनगर–५ र महेशपुर–३को सीमामा पर्ने धार्मिक स्थल किच्चकबधमा रहेको पोखरी । भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती रहेको छ। […]
एजेन्सी । अमेरिकाको दक्षिणी यर्कशायर क्षेत्रका युवाले महिलासँग सेक्स गर्न एकदिन पहिले नै प्रहरीबाट अनुमति लिनुपर्ने भएको छ । सेक्स गर्नु भन्दा एक दिन अगाडी नै प्रहरीलाई जानकारी गर्नुपर्छ जब प्रहरीले युवकलाई अनुमति दिन्छ तब […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बाँकी बक्यौता नतिर्ने छ हजार २८६ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार आजसम्म ती ग्राहकको लाइन काटिएको हो । यस्तै प्राधिकरणले रु ११ करोड […]
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त अरब इमिरेट्स (युएइ)मा अलपत्र परेका ३० नेपाली कामदारको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । चौकीदारका रुपमा ११ महिनाअघि काम गर्न दुबईको सारजहाँमा एक कम्पनीमा गएका उनीहरुलाई चार […]
काठमाडौं । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने, जथाभावीरुपमा फुटपाथे सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ । महिला हुन् वा पुरुष जोसुकैलाई पनि कालो […]
काठमाडौँ । एक १६ वर्षीया किशोरीलाई बली दिने उद्देश्यले अपहरण गरेको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास रुम्सीगाउँका भोजबहादुर थापा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई पोखराबाट पक्राउ […]
काठमाडौँ । दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ । स्विजरल्यान्डको जेनेभामा गत भदौ २० देखि २२ […]