
पूर्वमा अविरल बर्षा, जनजीवन कष्टकर, अझै ४८ घण्टा बर्षाहुने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । फोटो : विनोद पाण्डे/आमसंचार
बिर्तामोड । वर्षाका कारणा सडक भत्किदा पूर्वपश्चिम राजर्माग आज बिहानैदेखि अवरुद्ध भएको छ । झापाको विर्तामोडनगरपालिका स्थित नयाँ बस पार्क छेउमा रहेको कल्र्भट भत्किदा बिहान ८ बजे बाट राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]
राजविराजः सप्तरीको कोइलाडी गाविस २ मा झाडापखाला फैलिएको छ । तीन दिन अघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । सुरुमा वान्ता हुने र […]
पाँचथर। पाँचथरको ग्रामीण भेग यासोक बजारबाट चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । रञ्जन सिंह बोहोरा स्मृति प्रतिष्ठानले लामो समयदेखि बिरामी बोक्ने सवारीसाधनको अभावमा समयमै अस्पताल पुग्न नसकिरहेका सर्वसाधारणलाई ध्यानमा राखेर यो सेवा सञ्चालनमा […]
झापा । दक्षिणी झापाको कुमरखोद गाविसमा प्रहरीकै मिलेमत्तोमा तस्करी हुने गरेको रहस्य खुलेको छ । भारतको दिघलवैंक नाका हुँदै नेपाल भित्र्याइएको ठूलो परिमाणको फरेनगुड्का सामान मध्य दक्षिणी झापाको कुमरखोदबाट मंगलवार पक्राउ परेपछि यस्तो रहस्य खुलेको […]
झापा मेचीनगरपालिका धुलावारीमा हरेकमालका सामान विक्रिका लागी गाउँ घुम्दै एक व्यपारी । यसरी प्लास्टिकका घरायसी सामान गाउँ टोलमा विक्री गर्ने पुरानो चलन हो । आजभोली पनि यस्तो व्यवसाय गर्नेको संख्या घटेको छैन । तस्वीर : […]
काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई मंगलबार विदाइ गरेका छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार […]
काठमाडौंः विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनलले चेतावनी दिएका छन्। बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका […]
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घट्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो दुई महिना वैधानिक रुपले अन्तिम श्रम स्वीकृति लिएर ६४ हजार नेपाली विदेश गएका छन् । तर, […]