Aamsanchar

सबै समाचार

खोटाङ  । खोटाङ एकता सेवा समाज खोटाङले सहयोगस्वरुप जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको भिडियो एक्स–रे मेसिन लिलाम बिक्री गर्ने कर्मचारीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेको छ । दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले सन् २००७ मा उपलब्ध […]

बिहिवार, भदौ ३०, २०७३

झापा । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका […]

बुधवार, भदौ २९, २०७३

(नरेन्द्र ढकाल) झापा । झापासहित देशभर बुधबार (आज) राष्ट्रिय बाल दिवस मनाइदैछ । सम्र्वद्धन बालअधिकारको ः कार्यान्व्यन संविधानको भन्ने मुल नाराका साथ बाल दिवस मनाईदैछ । बालदिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला बाल कल्याण […]

बुधवार, भदौ २९, २०७३

कार्यान्वयन संविधानको भन्ने नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस २०७३ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा आयोजित कार्यक्रममा सहभागी बालबालिका ।

बुधवार, भदौ २९, २०७३

काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको […]

बुधवार, भदौ २९, २०७३

पुवामझुवा गाविसमा पर्ने चिया बगानमा हरियोपत्ति टिप्दै महिलाहरू । तस्विरः गोविन्द लामिछाने÷इलाम रासस  

बुधवार, भदौ २९, २०७३

हेमन्तालाई सोध्नुहोस ! (गोपालप्रसाद पोखरेल) पथरी (मोरङ)। कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको […]

बुधवार, भदौ २९, २०७३

माडवाडी सेवा समिति विर्तामोडको पदहरुतान्तरण समारोहमा तिन बर्षे कार्यकालकालागि अध्यक्षको पदभार ग्रहणगर्दै अध्यक्ष सुरेशकुमार अग्रवाल (भद्रपुरे) अध्यक्षको व्याज पहिराईदिदै  निर्वतमान अध्यक्ष राजु परिक । फोटो : विनोद पाण्डे/आमसंचार

बुधवार, भदौ २९, २०७३

बिर्तामोड । झापा भद्रपुर निवासी डाक्टर लक्ष्मीप्रसाद मैनालीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरेकी छिन् । त्रिभुवन विश्व विद्यालयबाट कानून विषयमा पीएचडी गरेका मैनालीलाई शिक्षा दिवसको अवसरमा सो पदकबाट विभूषित गरिएको […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै […]

मङ्गलवार, भदौ २८, २०७३