Aamsanchar

सबै समाचार

बिर्तामोड । चार्डपर्व नजिकिएसंगै झापाका मुख्य बजारमा चोरी बढेको छ । त्यसमा पनि मोटरसाइकल चोरी हुने क्रम अधिक रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो । बिर्तामोड नगरपालिका –१ निवासी मोहन […]

सोमवार, भदौ २०, २०७३

[पार्थ मण्डल] भद्रपुर । नेपालको सुस्त विकास निर्माण त्यसमाथि ठेकेदार कम्पनीको चरण लापरवाहीले झापाको सदरमुकाम भद्रपुर–हल्दिबारी जोड्ने देउनिया खोलामा समयमा पुल नबन्दा स्थानीय जनता जोखिम पूर्ण यात्रा गर्न बाध्य बनेका छन् । भद्रपुर, हल्दिबारी सहित […]

सोमवार, भदौ २०, २०७३

तिजको अवसरमा विर्तामोड स्थित हनुमान सेन्ट्रलमा आयोजित तिज मिलन कार्यक्रममा सहभागीहरु  । फोटो : विनोद पाण्डे/आमसंचार        

आइतवार, भदौ १९, २०७३

बिर्तामोड स्थित हनुमान सेन्ट्रल प्राङगढमा तिज गितमा नाच्दै महिलाहरु । 

आइतवार, भदौ १९, २०७३

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् । संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु […]

आइतवार, भदौ १९, २०७३

काठमाडौं। भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली पुर्‍याइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । दिल्लीस्थित […]

आइतवार, भदौ १९, २०७३

झापा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । […]

आइतवार, भदौ १९, २०७३

धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् । टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार कलावती […]

आइतवार, भदौ १९, २०७३

बिर्तामोड । स्वास्थ्य शिक्षाका क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने लगायतका उद्देश्यस्थित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची स्थापना भएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले शनिवार उक्त समाजको गठन गरेको हो […]

आइतवार, भदौ १९, २०७३

दुबईः खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक […]

शनिवार, भदौ १८, २०७३