
चितवन। दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ । अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा […]
काठमाडौं, पूर्वका एक दुई ठाउँमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बंगलादेश आसपासमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी नेपालको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो […]
काठमाडौंः सरकार गठन भएको झण्डै एक महिनासम्म पनि सरकारको साँझा नीति तथा कार्यक्रम आउन सकेको छैन । नयाँ सरकार गठन भएपछि उसको प्राथमिकता के हो भन्ने विषयमा जनताले न्युनतम साँझ नीति तथा कार्यक्रम सार्वजनिक भएपछि […]
काठमाडौँ। नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ । चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अब उपभोक्ताले […]
लक्ष्मण दर्नाल ,काठमाडौँ । तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ । कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको हो । हाल १९ किलोमिटर सुरुङ निर्माण […]
बिर्तामोड । बिहीवार हिन्दू धर्मावलम्बीहरुले बुबाको मुख हेर्ने पर्व मनाए । बुबा हुनेहरुले बुबालाई मिष्ठान्न र उपहार प्रदान गरे । बुबाको स्वर्गारोहण भइसकेकाहरुले तस्वीर हेरे र सम्झिए । सबैले बुबाको तस्वीर फेसबुक र सामाजिक सञ्जालहरुमा […]
बिर्तामोड । कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गामा देखिएको विवाद समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा विहीवार भएको छलफलबाट समस्याको समाधान भएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहित संघको पुरानो कार्य समिति, निर्वाचन […]
(पार्थ मण्डल) भद्रपुर । नेपाल सरकारले कालोसूचीमा राखेको व्यक्तिको परिवारलाई काठमाडौका एक बैकले काुननी प्रक्रिया छानविन नगरी ११ करोड बढी ऋण दिएको खुलासा भएको छ । झापा भद्रपुर नगरपालिका ८ बस्ने स्व मोहनलाल अग्रवाल, उनका […]
काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका छन्। अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् । मन्त्रालयका कर्मचारीले तास […]