Aamsanchar

सबै समाचार

बाबियाचौर (म्याग्दी) । यसैवर्ष साउन २१ गते बेनपा १ रत्नेचौर धिमालथरस्थित आफ्नै घरबाट बेपत्ता भएका ५१ वर्षिय मिनबहादुर राना तीन दिनपछि मृत अवस्थामा फेला परे । घर नजिकैको मकैबारीमा साउन २३ गते बिहान घाँटीमा गहिरो […]

बिहिवार, भदौ १६, २०७३

  काँकडभिट्टा (झापा)। पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ । झापाको विर्तामोडमा आज सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र […]

बिहिवार, भदौ १६, २०७३

भक्तपुर । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ ।  भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले […]

बिहिवार, भदौ १६, २०७३

बैतडी । बैतडीको सीमा नाका झुलाघाट हँुदै भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । विद्यालयको पढाइ छोडेर घरबाट भागेर भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको सीमा नाका प्रहरी चौकी झुलाघाटले जनाएको छ । गत […]

बिहिवार, भदौ १६, २०७३

रत्ननगर (चितवन)। विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एकबर्षमा १०३ जना महिलाको उद्धार भएको छ । माइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय […]

बिहिवार, भदौ १६, २०७३

बिर्तामोड । साना किसान झापाली चिया व्यवसायी संघ र चिया उद्योगीबीच झापामा लामो समयदेखि देखिएको समस्या समाधानका लागि सरकारी टोलीले काम थालेको छ । कृषि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गठित छानविन एवम् समस्या समाधान समितिले […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जमा २५ दिनदेखि रहेको नवलपरासी पदमपुरका ५५ वर्षीय तीर्थ तामाङको आज उनकी श्रीमतीले बुझेकी छन् । शारदा फाउन्डेसनका अध्यक्ष रतन चन्दको पहलमा करिब एक महिनादेखि अलपत्र परेको तामाङको शवलाई उनकी श्रीमती […]

बुधवार, भदौ १५, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी । ‘दु:खीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर ! दया राखी अझ मलाई दु:ख दे’ नाटककार बालकृष्ण समको मुकुन्द इन्दिरा नामक नाटकबाट लिइएको शब्द शिवसताक्षी–८ की गीता तिम्सिनालाई मिल्न गएको […]

बुधवार, भदौ १५, २०७३

चारपाने, १५ भदौ । नेपाल दशनामी समाज महिला समिति झापाले पहिलो पटक झापामा तीज मिलन कार्यक्रम गरेको छ । बिर्तामोडमा बुधबार दशनामी महिलाहरुले महान पर्व तीज बिशेष कार्यक्रम गरेका हुन् । प्रमुख अतिथि एकसय दुई […]

बुधवार, भदौ १५, २०७३