
बिर्तामोडमा शनिबार आयोजित मिसेस झापा प्रतियोगितामा बिर्तामोड झापाकी सरस्वती श्रेष्ठ मिसेस झापा प्रथम बन्न सफल भएकी छिन । त्यसैगरी दमक निवासी प्रजिता दंगाल दोस्रो र बुधबारे जयपुरकी संजिता शिवाकोटी देस्रो बनेकी छन । रेडियो […]
खोटाङ । जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एकमात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् । विद्युत्को हाइभोल्टेजका […]
[भदौ १७ बाट पाथीभरा सिने प्लाजामा दुई फिल्म प्रदर्शन] बिर्तामोड । झापाको बिर्तामोड–१ मा यसै साता आधुनिक सुविधा सम्पन्न दुईवटा सिनेमा हल सञ्चालनमा आउने भएको छ । बिर्तामोडमा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त […]
डोटी । शुक्रबार दिउँसो २ बजे दिपायल सिलगढी नगरपलिका–७ का उत्तमा कठायत आत्तिदै आफन्त लिएर सुदूरपश्चि स्थित नेपाली सेनाको पृतना कार्यालय राजपुरमा पुगिन् । उत्तमाले नेपाली सेनाको पृतना कार्यालयमा कार्यरत हवल्दार श्रीमान गणेश कठायतलाई भेटन […]
मलेसिया । मलेसियाको निलाईमा रहेको ए वान ग्लोभ कम्पनीना कार्यरत तीन जना नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । काम छोडेर हड्ताल गरेको अरु साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा कम्पनीमा कार्यरत दोलखाका दिलबहादुर क्षत्रीले जानकारी […]
हुम्ला । जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई […]
विर्तामोडमा सुरुहुन लागेको पथिभरा सिनेमेचीको शान पाथिभरा सिने प्लाजा भवन । २ वटा फिल्म हल सहित सफिङसेन्टर, २ वटा पार्टी प्यालेस, गेष्टहाउस लगायत सुविधा रहने मेचीको शान पाथिभरा सिने प्लाजा २० करोडको लागतमा निर्माण भएको बताईएको […]
भद्रपुर । झापा जिल्लामा आव २०७२÷७३ मा १३ निर्माणाधीन झोलुङ्गे पुलमध्ये आठ वटाको निर्माण सम्पन्न भएको छ । आठ झोलुङ्गे पुलमा रु एक करोड चार लाख ९५ हजार ९६९ खर्च लागेको जिविस, योजना शाखाका डिल्ली […]
इनरुवा । दुई जिल्लाको सिमानाका रुपमा रहेको बूढी खोलाको पुल उच्च जोखिममा परेको छ । पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लाको सीमामा रहेको सो पुल नजिक कटान बढिरहेको छ । बाढीको बेला भएको कटान, पुल […]