Aamsanchar

सबै समाचार

रोम  । इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् । ‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला समितिद्वारा […]

बुधवार, भदौ ८, २०७३

पाँचथर। जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् । ३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । पूर्वाञ्चल पहिलोपटक फेला परेको भनिएको ब्रुसेलोसिस् रोग नया नभएको चिकित्सकले बताएका छन् । बिर्तामोडस्थित मेडिकल हस्पिटल प्रालिका बरिष्ठ फिजिसियन डा. सुवेश सौरभले पूर्वमा पहिलोपटक उक्त रोगका विरामी फेला परेको भन्नु सरासर गलत भएको दावी […]

बुधवार, भदौ ८, २०७३

पाचथर । बासको तामाबाट बनाएको अचार खादा पाचथरको नागिन–३स्थित मालबासें भन्ने स्थानमा मंगलवार एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नक्कली चालक अनुमति पत्र लाइसेन्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा चारपानेका ३४ बर्षीय जीवनकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई […]

बुधवार, भदौ ८, २०७३

भद्रपुर । उपचारको नाममा स्थानीयलाई धर्म परिवर्तन गराउने एक अमेरिकी नागरिक झापाको बनियानीबाट पक्राउ परेका छन् । भिषा बिना भारतको नाका हुादै बनियानी प्रवेश गरेका अमेरिकाको फ्लोरिडा बस्ने ७० बर्षीय फोमेश डोलानलाईं इलाका प्रहरी कार्यालय बनियानीले […]

बुधवार, भदौ ८, २०७३

कनकाई उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष युवराज संग्रौला, प्रेस विज्ञप्ती बाचन गर्दै ।  सुरुङ्गा, भदौ ७। कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा भएको संघले जनाएको छ । संघले मंगलवार आफ्नै सभाकक्षमा पत्रकार […]

मङ्गलवार, भदौ ७, २०७३

भक्तपुर । प्रवेशिका ९एसएलसी० पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी […]

मङ्गलवार, भदौ ७, २०७३

काठमाडौँ  । नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ वर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबुँ टाउनप्लानिङ बस्ने ५६ […]

मङ्गलवार, भदौ ७, २०७३