Aamsanchar

सबै समाचार

एरियल विन्टर एबिसीको आधुनिक परिवारमा बेवकुप किशोरीको भूमिका खेल्छिन् । तर उनी गत हप्ता सधैंभन्दा फरक अवतारमा बहामास किनारमा रमाइन् । एरिएल आफ्नो प्रेमीका साथ यसरी विभिन्न पोजमा खुलिन् १८ वर्षीया युवती विकिनीमा यसरी अद्वितीयरुपमा […]

सोमवार, भदौ ६, २०७३

हिजो सुरुंगामा आयोजित पत्रकार सम्मेलमा फर्जी मतदाता भएको भन्दै विवरण सार्वजनिक गर्दै अध्यक्ष पदका उपविजेता लिलाप्रसाद चिमरिया ।   १ सय भन्दा बढी नक्कली मतदाता बनाएर निर्वाचन गरिएकाले यो नेतृत्व खारेज हुनुपर्छ भन्ने माग गरिएको […]

सोमवार, भदौ ६, २०७३

कतार । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ […]

सोमवार, भदौ ६, २०७३

बनेपा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिताको सिद्धान्त, मूल्य तथा मान्यता कायम गर्न पत्रकारको योग्यता परीक्षण गर्न लागिएको बताउनुभएको छ । ‘सुसन्देश’ साप्ताहिकको १४ औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले विचार अभिव्यक्ति […]

सोमवार, भदौ ६, २०७३

ललितपुर। गत साउन १० गते ललितपुर उपमहानगरपालिका–१२ नौदोबहालस्थित बुद्ध मन्दिरबाट चोरी भएका पुराना मूर्ति  भेटिएको प्रहरी परिसरका प्रमुख पीताम्बर अधिकारीले बताउनुभएको छ । उहाँले चोरी भएका सामान उक्त मन्दिर नजिकै सडकमा कालो झोलामा छाडिएको अवस्थामा […]

सोमवार, भदौ ६, २०७३

दमक। झापामा हालसम्म विभिन्न धार्मिक विद्यालयको सङ्ख्या ७८ वटा पुगेको छ । जिल्ला शिक्षा कार्यालयसँग अनुमति लिएर गत आव २०७२÷०७३ सम्म जिल्लाभरि ७८ वटा धार्मिक विद्यालयले पठनपाठनका लागि सञ्चालनमा रहेको छ । तीमध्ये केही विद्यालय […]

सोमवार, भदौ ६, २०७३

दार्जिलिङ, छुट्टै ‘गोर्खाल्यान्ड’ राज्य माग गर्दै भारतको दार्जिलिङ पहाड र तराई क्षेत्रमा लामो समय आन्दोलन गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले पुनः गोर्खाल्यान्ड आन्दोलन चर्काउने चेतावनी दिएको छ। गोजमुमो अध्यक्ष तथा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)का कार्यकारी […]

आइतवार, भदौ ५, २०७३

काठमाडौं, लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्न थालेको नेपाल विद्युत प्राधिकरणले आइतबार नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलको लाइन काटेको छ । महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामारानी रत्न बस्दै आउनुभएको छ । महेन्द्र मञ्जिलले […]

आइतवार, भदौ ५, २०७३

मिस टिन कलेजमा आयोजित तीजको गीत कार्यक्रममा आइतबार नाचगान गर्दै सहभागीहरु । उक्त कार्यक्रमको अन्तिम प्रतियोगिता भदौ १४ गते राष्ट्रिय नाचघरमा हुनेछ । तस्बिर :  रासस

आइतवार, भदौ ५, २०७३

बिर्तामोड । प्रेस चौतारी नेपालले नक्कली पत्रकारलाई कार्वाही गर्न माग गरेको छ । यो घटना दुई बर्ष अघिको काभ्रे जिल्लाको हो । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर पत्रकारिता गरिरहेका नक्कली पत्रकारको सदस्यता निलम्बन गरेर कार्वाही […]

आइतवार, भदौ ५, २०७३