
[नक्कली नागरिकता सिफारिस प्रकरण] बिर्तामोड । ६० हजार रुपैया घुस लिएर नागरिकताका लागि सिफारिस गर्ने टाघनडुब्बा गाउ विकास समितिका सचिव राजेन्द्र पराजुली उक्त प्रकरणमा सर्जमिन गर्ने स्थानीय पाच जना र राजनीतिक दलका एक स्थानीय नेता […]
झापा। झापाको ज्यामिरगढी नाका गाईगोरु तस्करीको मुख्य नाका बन्न थालेको पाइएको छ । भन्सार प्रज्ञापनपत्र बिना यस नाकाबाट एक हप्तामा ५ देखि ७ सय संख्यामा गाईगोरु भारत निकासी हुने गरेको बताइएको छ । झापाका प्रहरी, […]
झापा। प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित विभिन्न ५ होटलबाट सञ्चालक सहित ९ पुरुष र १२ महिलालाई अनैतिक कार्य गर्दा गर्दै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामेडको संयुक्त टोलीले होटल […]
सुरुङ्गा (झापा) । यस वर्षको उत्कृष्ट कृषि पुरस्कार पाउनुभएकी देवी दाहालको घरमा शुक्रबार दिउसै चोरी भएको छ । शिवसतासी मौरी पालन सहकारी संस्थाकी व्यस्थापक समेत रहनुभएकी दाहालको घरमा दिउसै चोरी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले […]
चन्द्रपुर । एक १२ वर्षीया बालिकालाई सामुहिक बलात्कारका आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार छन् । रौतहटको सिम्राभवानीपुर गाविसका ३० वर्षीय सलाहुद्धिन अन्सारी, २६ वर्षीय असताफ देवान, ३५ वर्षीय […]
रत्ननगर (चितवन) । चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २२२ जनामा […]
विश्वको पुरानो क्यामेरा मध्येको एक क्यामरा आजकल फोटो खिच्न क्यामराकै मात्र भरपर्नु पर्दैन । हातहातमा मोबल फोनबाटै फोटो खिच्न सकिन्छ । तर नेपालमा पहिलो पटक क्यामरा कहिले भित्रियो भन्ने सबैको चासो र कुतुहलताको विषय हो […]
आज वर्ल्ड फोटोग्राफी डे, विश्वभर मनाइदैछ। हरेक वर्ष जस्तै अगस्ट १९ मा यो डे मनाउने गरिन्छ। विश्व फोटोग्राफीको इतिहास करिब दुई सय वर्ष रहेपनि फोटोग्राफी डे भने सन् १८३९ बाट मात्र मनाउन सुरु गरिएको हो। सन् […]
काँकडभिट्टा (झापा) । झापाको विर्तामोडमा स्थापित सूर्योदय टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ । २०७३ साल वैशाखमा परीक्षण सुरु गरेको सूर्योदयले गत भदौ १ गतेदेखि नियमित प्रसारण थालेको हो । सूर्योदय झापाको दोस्रो टेलिभिजन स्टेसन […]