Aamsanchar

सबै समाचार

चन्द्रपुर । एक १२ वर्षीया बालिकालाई सामुहिक बलात्कारका आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार छन् । रौतहटको सिम्राभवानीपुर गाविसका ३० वर्षीय सलाहुद्धिन अन्सारी, २६ वर्षीय असताफ देवान, ३५ वर्षीय […]

शुक्रवार, भदौ ३, २०७३

रत्ननगर (चितवन) । चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २२२ जनामा […]

शुक्रवार, भदौ ३, २०७३

  विश्वको पुरानो क्यामेरा मध्येको एक क्यामरा आजकल फोटो खिच्न क्यामराकै मात्र भरपर्नु पर्दैन । हातहातमा मोबल फोनबाटै फोटो खिच्न सकिन्छ । तर नेपालमा पहिलो पटक क्यामरा कहिले भित्रियो भन्ने सबैको चासो र कुतुहलताको विषय हो […]

शुक्रवार, भदौ ३, २०७३

आज वर्ल्ड फोटोग्राफी डे, विश्वभर मनाइदैछ। हरेक वर्ष जस्तै अगस्ट १९ मा यो  डे मनाउने गरिन्छ।  विश्व फोटोग्राफीको इतिहास करिब दुई सय वर्ष रहेपनि फोटोग्राफी डे भने सन् १८३९ बाट मात्र मनाउन सुरु गरिएको हो। सन् […]

शुक्रवार, भदौ ३, २०७३

काँकडभिट्टा (झापा) । झापाको विर्तामोडमा स्थापित सूर्योदय टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ । २०७३ साल वैशाखमा परीक्षण सुरु गरेको सूर्योदयले गत भदौ १ गतेदेखि नियमित प्रसारण थालेको हो । सूर्योदय झापाको दोस्रो टेलिभिजन स्टेसन […]

शुक्रवार, भदौ ३, २०७३

दार्जीलिङ हिमालयन रेलवे (टोयो ट्रेन) को फोटो खिच्दै एक फोटो ग्राफर  ।   फायल फोटो :  विनोद पाण्डे/आमसंचार

शुक्रवार, भदौ ३, २०७३

[रुट नभएका र धेरै यात्रु बोके ‘स्पट’ कारबाही] झापा । ग्रामीण क्षेत्रमा दिइने अस्थायी रुट पर्मिटको प्रभावकारी नियमन नहुँदा बढी दुर्घटना हुने गरेको देखिएको छ । हरेक जिल्लामा हुने यातायात व्यवस्थापन समितिले जिल्लाभित्रका रुट, सुरक्षालगायतको निमयन […]

शुक्रवार, भदौ ३, २०७३

जुम्ला । सुन्दा अचम्म लाग्न सक्छ, तर यहाँ यस्तै भएको छ । महिनावारी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु प¥यो कुडारी–४ जुम्लाकी कमला शाहीले । सामाजिक कुसंस्कारका रुपमा विद्यमान […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । समयमै उपचार गरे सामान्य औषधिमै निको हुने स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । […]

शुक्रवार, भदौ ३, २०७३

विनोद पाण्डे/सुरेन्द्र भण्डारी चारपाने, भदौ २ । हराएको १२ दिनपछि बिर्तामोड नगरपालिका– २ चारपानेका ३२ वर्षीय दिकान थापा मगर सतासीधाम परिसरमा अचेत अबस्थामा भेटिएका छन् । सतासीधामको झरना भन्दा केही तल ढुङ्गाको चेपमा उनी अचेत […]

बिहिवार, भदौ २, २०७३