
रसुवा । झुठो विवरण पेस गरी नगरिकता दिलाएको आरोपमा राम्चेका तीन व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रामचे गाविस–५ का मिङ्मर गलान, सोही गाविस वडा नं ४ बस्ने स्याङ्डुप […]
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले […]
झापा । ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले लागु औषध तस्करीको जालो तोड्न प्रहरी असफल छ। जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो हुँदै […]
काठमाडौँ। यस आर्थिक वर्षका लागि दुई हजार ७६४ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन् । अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन् । मन्त्रालयका उपसचिव मुकेश किशोरले सरुवाका […]
झापा । फर्जी कागजात पेश गराएर जन्मदर्ता र नेपाली नागरिकताको प्रमाण पत्र सिफारिस गरेवापत झापा टाघनडुब्बा गाविसका सचिवले ६० हजार रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ। टाघनडुब्बाका गाविस सचिव राजेन्द्रकुमार पराजुलीले जन्मदर्ता बनाइदिएवापत २० हजार […]
इलाम। आजदेखि इलाममा स्वास्थ्य बीमा गराएका बिमितको स्वास्थ्य उपचार सेवा सुरु भएको छ । गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितले इलाम अस्पतालसहित एकैसाथ चारवटा प्राथमिक स्वास्थ्य केन्द्रबाट यो सेवा पाउन थालेका छन् । […]
बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। […]
(गोपाल प्रसाद पोखरेल) पथरी (मोरङ)। जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ । सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज […]