Aamsanchar

सबै समाचार

झापा ।  कनकाई उद्योग वाणिज्य संघमा संयुक्त व्यवसायी प्यानलले सबै पदमा विजयी हासिल गरेको छ । प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कुमारमणि पोखरेलले साझा प्यानलको तर्फबाट अध्यक्ष पदमा उठेका लीलाप्रसाद चिमरियालाई पराजित गरेका हुन् । पोख्रेलले […]

शनिवार, साउन १५, २०७३

काठमाडौं, । देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् । हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन् । […]

शनिवार, साउन १५, २०७३

काठमाडौँ, । भू तथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पु¥याएको चार जिल्लामा तारजाली पठाएको छ। विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले पछिल्लो एक सातामा मुलुकको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र भूक्षय रोक्न तत्काल तारजाली पठाइएको जानकारी […]

शनिवार, साउन १५, २०७३

काठमाडौँ।  आठ वर्षको लामो प्रयासपछि शिक्षा ऐन संशोधन भएकाले सोही अनुरूप शिक्षा नियमावली तयार गर्न शिक्षा मन्त्रालय जुटेको छ ।  मन्त्रालयले नियमावलीमा समावेश गर्नुपर्ने सुझाव सरोकारवालासँग मागपछि सोही अनुरूप पूर्वप्रशासकदेखि नेतासम्मले शिक्षा नियमावलीमा समेट्न सुझाव […]

शनिवार, साउन १५, २०७३

गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको […]

शुक्रवार, साउन १४, २०७३

  कनकाई उद्योग बाणिज्य संघको निर्वाचनमा दुवै प्यानलका उम्मेद्वारहरु मतदाताहरुलाई आर्कर्शित पार्न निर्वाचन स्थल बाहिर लामवद्ध । तस्वीर :आमसंचार

शुक्रवार, साउन १४, २०७३

साउन १४ देखि २० गते सम्मको राशीफल मेष  मन मिल्ने साथीको नौलो प्रस्तावले दोधारमा परिनेछ । समयमै होस पुर्‍याउँदा दुवैको कल्याण हुनेछ । आर्थिक प्रभुत्व जमाउन केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा दिगो लगानीको अवसर […]

शुक्रवार, साउन १४, २०७३

बाढी प्रभावित क्षेत्र झापा, पाठामारी ९ मा एक बालक माछा देखाउदै ।  तस्वीर : विनोद पाण्डे/आमसंचार

शुक्रवार, साउन १४, २०७३

ठुलो परिवार अनी परिवारलाई धान्न धौ धौ हुने पेशा कृषी, खेतमै घर अनी खेतलाई नै संसार र स्वर्गीय ठाउ मानेर सदिऔ देखी दुखभुक्त गर्दै आएका विपन्न वर्गका जनता, शिक्षा र सामाजिक चेतनामा पनी कमी भएका […]

शुक्रवार, साउन १४, २०७३

सोलुखुम्बु। वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी […]

शुक्रवार, साउन १४, २०७३