Aamsanchar

सबै समाचार

काठमाडौँ।  (लक्ष्मीप्रसाद उपाध्याय) तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र यसबाट बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् । एक […]

मङ्गलवार, साउन ११, २०७३

भक्तपुर। परीक्षा नियन्त्ण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी […]

सोमवार, साउन १०, २०७३

जनकपुरधाम: मिथिलामा नवविवाहिताको लागि धार्मिक अनुष्ठानको रूपमा लिइने मधु श्रावणी पर्व सुरु भएको छ । श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म मनाइने यो पर्वको पहिलो दिन आइतबार विवाहित महिलाले पूजापाठ गरी यस अनुष्ठानको प्रारम्भ […]

सोमवार, साउन १०, २०७३

दमक ।  चार दिनदेखि अविरल परेको वर्षाका कारण विभिन्न खोलाहरूमा आएको बाढीका कारण आइतबार झापामा एकको मृत्यु दुई जना बेपत्ता, पाँच जनाको बगाउने अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।  छ सय ८० भन्दा बढी […]

सोमवार, साउन १०, २०७३

झापा चकचकी–राजगढ मा पर्ने घाग्राखोलामा पानिको वहाव बढेर पुल माथिवाट खोला बन्न थालेपछी आवत जावत  बन्द भएको छ । तस्वीर: विनोद पाण्डे/आमसंचार

आइतवार, साउन ९, २०७३

काठमाडौँ। गत आर्थिक वर्ष २०७२÷७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा घटेको छ । यो वर्ष अघिल्लो आवभन्दा ९४ हजार १७४ कम नेपाली बिदेसिए । वैदेशिक रोजगार विभागका अनुसार आव २०७१÷७२मा पाँच लाख १२ […]

आइतवार, साउन ९, २०७३

        १,२ झापाको चारपाने स्थित साँगवेद माविको निर्माधिन भवनको फण्डिसन खोतलेर पसेको पानी र निस्किएको ठाउ ।  ३, चारपाने शनिस्चरे सडक बग्दै ।  ४, शनिअर्जुन ६, चारपाने स्थित एक घरलाई खोलाले बनायो […]

आइतवार, साउन ९, २०७३

झापा, लगातार पानी परेका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर पानी परिरहेकाले पूर्वी नेपालका साना ठूला सबैजसो नदीमा पानीको स्तर बढेको छ । जसका कारण पहाडी भेगमा पहिरो जाने तथा समथल […]

आइतवार, साउन ९, २०७३

तस्वीरहरु विनोद पाण्डे/आमसंचार

आइतवार, साउन ९, २०७३

मेडिकल माफियालाई कार्वाहीको माग राख्दै डाक्टर गोविन्द केसी पटक पटक अनशन बस्तै आएका थिए । अनशन नै पिछे सरकारले डाक्टरको मागको  विषयमा छलफल गर्ने भन्दै केसीको अनशन सरकारले तोडाउदै आएको थियो ।  अहिले सम्म सरकारले मेडिकल […]

शनिवार, साउन ८, २०७३