
बिर्तामोड । प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार–२०७३ भद्रपुर निवासी पत्रकार राजबाबु शंकरलाई प्रदान गरिने भएको छ । स्व. शर्माका सन्ततिहरुद्वारा स्थापित एवम् नेपाल पत्रकार महासंघद्वारा संयोजित सो पुरस्कारको […]
झापा । डाक्टर र अन्य पेशामा आवद्धहरु त नक्कली भएको भेटिएको थियो तर पत्रकार पनि नक्कली छन् भन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर, झापामा पत्रकार पनि नक्कली प्रमाणपत्रधारी भएको रहस्य खुलेको छ । भद्रपुरका […]
हामीमध्ये कसैलाई पनि अनावश्यकरुपमा मोटाउनु राम्रो लाग्देन । त्यसो त, मोटोपन रोग लुकाउने पर्दा समेत हो । हामी मोटोपनबाट मुक्त हुन विभिन्न अभ्यास गर्दछौं । तर यो कहाँ सजिलो छ र ? तर यहाँ तपाईको […]
काठमाडौँ । मुलुकभर विभिन्न कार्यक्रम गरी जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस विहीबार मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो […]
पाँचथर। पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२÷०७३ मा रु १४ करोडको तरकारी उत्पादनगरी निर्यात गरेका छन् । जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२÷०७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी […]
इलाम । नेपाली काँग्रेस इलाम नगर समितिले इलाम नगरपालिकाको क्षेत्र विस्तार गरेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले हालको इलाम नगरपालिकासँग उत्तरी क्षेत्रका आठ गाविस मिलाएर उपमहानगरपालिका बनाउन काँग्रेसले प्रस्ताव […]
उद्योग बाणिज्य संघ शाखा विर्तामोडको ३२ औं साधारणसभा उदघाटन गर्दै झापा जिल्ला प्रजिअ मदन भुजेल । तस्वीर:आमसंचार
बलिउड नायिका प्रियंका चोपडा अंग्रेजी सिरियल ‘क्वान्टिको २ को’ छायांकन गर्न अमेरिकामा छिन् । ‘जय गंगाजल’पछि हिन्दी चलचित्र नखेलेकी उनी अब एउटा चलचित्र खेलेको १२ करोड रुपैयाँ पारिश्रमिक लिन चाहन्छिन् ।तस्बिरः एजेन्सी