Aamsanchar

सबै समाचार

पाँचथर। पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२÷०७३ मा रु १४ करोडको तरकारी उत्पादनगरी निर्यात गरेका छन् । जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२÷०७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी […]

बिहिवार, साउन ६, २०७३

इलाम । नेपाली काँग्रेस इलाम नगर समितिले इलाम नगरपालिकाको क्षेत्र विस्तार गरेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले हालको इलाम नगरपालिकासँग उत्तरी क्षेत्रका आठ गाविस मिलाएर उपमहानगरपालिका बनाउन काँग्रेसले प्रस्ताव […]

बिहिवार, साउन ६, २०७३

उद्योग बाणिज्य संघ शाखा विर्तामोडको ३२ औं साधारणसभा उदघाटन गर्दै झापा जिल्ला प्रजिअ मदन भुजेल । तस्वीर:आमसंचार

बुधवार, साउन ५, २०७३

बलिउड नायिका प्रियंका चोपडा अंग्रेजी सिरियल ‘क्वान्टिको २ को’ छायांकन गर्न अमेरिकामा छिन् । ‘जय गंगाजल’पछि हिन्दी चलचित्र नखेलेकी उनी अब एउटा चलचित्र खेलेको १२ करोड रुपैयाँ पारिश्रमिक लिन चाहन्छिन् ।तस्बिरः एजेन्सी

बुधवार, साउन ५, २०७३

झापामा हिजो वेलुका देखी आज विहान सम्म परेको अविरल बर्षाका कारण कतै नदीले कटान गरेको छ भने कयौ गाउ हरु डुवानमा परेका छन । तस्वीरमा झापा शनिअर्जुन ४ र ५ मा बग्ने टाङटिङ खोलाले पानिकल […]

बुधवार, साउन ५, २०७३

काठमाडौं  । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । नयाँ तलब सुविधा साउन एक गतेबाट लागू भएको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले […]

बुधवार, साउन ५, २०७३

कपिलवस्तु ।  एउटा गाविस सिफारिसको शुल्क कति लाग्ला ? ५० रुपियाँदेखि बढीमा दुई सयसम्म ।  तर, कपिलवस्तुका लबनी गाविससचिवले एउटा पसलको सिफारिसबापत तीन हजार दुई सय रुपियाँ लिने गरेका छन् । लबनी–५ का राजेन्द्र यादवले […]

बुधवार, साउन ५, २०७३

नरेन्द्र ढकाल (झापा)   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यारत एक जना ट्राफिक प्रहरीको भागमा एक हजार ७१ दशमलव ४२ वटा सवारी हेनुपर्ने बाध्यता रहेको छ । मेची अञ्चल यातायात कार्यालयमा दर्ताभएका सवारी मध्ये करिब […]

बुधवार, साउन ५, २०७३

काठमाडौँ । मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ । मलेसियास्थित नेपाली दूतावासले  जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई […]

बुधवार, साउन ५, २०७३

काठमाडौँ। राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै […]

मङ्गलवार, साउन ४, २०७३