
काठमाडौँ। असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा […]
इटहरी । सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर कृषिभूमि सिँचाइका लागि निर्माण गरिएको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूलनहरमा पानी आपूर्ति सहज गराउन चतरामा ब्यारेज बनाउन जरुरी भएको छ । केही वर्षअघिदेखि चतरामा वैकल्पिक पहाडी लोकमार्गका […]
महोत्तरी । जिल्लाकै एक ग्रामीण बस्तीमा दलित समुदायमा दुई दलित परिवारको भातपानी काटिएको छ । भातपानी काटिएकोमा एकडारा बेला–५ का झगरु पासमान र सोही ठाउँ निवासी उगनारायण पासमानको परिवार रहेका छन् । विगत पाँच वर्षदेखि […]
झापा। शैक्षिकसत्र, २०७२ को कार्यसम्पादनको आधारमा जिल्ला शिक्षा कार्यालय झापा १६ जिल्लालाई पछि पार्दै पूर्वाञ्चल प्रथम भएको छ । शैक्षिक उपलब्धि र गतिविधिका आधारमा बुधबार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले झापा उत्कृष्ट भएको घोषणा गरेको हो […]
रोपाईको महिना, झापा शनिअर्जुन बैशाबाडीका एक कृषक खेतमा व्यस्त । झापामा यसबर्ष पर्याप्त बर्षा भएकोले समयमै रोपाई सम्पन्न हुन लागेको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार
राजविराज। ललाइफकाई रु ५०० दिएर एक १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीन जना व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको कञ्चरुप नगरपालिका–५ स्थित बेरियरबाट सामान किनेर आफ्नो घर जाँदै गरेकी एक १५ वर्षीया बालिकालाई […]
भद्रपुर । भद्रपुर सीमा क्षेत्रमा बरामद गरिएको भारतीय चिठ्ठा जिल्ला प्रहरी कार्यालय झापामा बुझाएपनि अदालत नपुगदै चिठ्ठाको एक ठेली (सिरीज) गायव भएको घटना सार्वजनिक भएको छ । जसले गर्दा अहिले प्रहरी, सरकारी वकिल र अदालतका […]
काठमाण्डौं। चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आठौं पटक आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डा केसीलाई हात खुट्टा बाँउडीने, मुटुको चालमा घटबड तथा श्वास प्रश्वासमा समस्या देखिन थालेको […]
बाँके । चालु आवमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार […]