Aamsanchar

सबै समाचार

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको केलटोल, खिचापोखरी, असन, इन्द्रचोक, ठमेललगायतका व्यस्त सडकमा यात्रु र सवारीचालकलाई झुक्याउने खालका सङ्केत चिह्न बग्रेल्ती पाउन सक्छौँ । ट्राफिक सङ्केतजस्तो लाग्ने यी सङ्केतले के जनाउ दिन खोजेको हो, प्रस्ट छैन ।  […]

मङ्गलवार, असार २८, २०७३

काँकडभिट्टा (झापा) । झापाको खजुरगाछी–५ को आठमौजा चिया बगानमा जङ्गली नीलगाईको बाछो सोमबार समातिएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा आठमौजा चिया बगानको लहरामा अल्झिएपछि स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, […]

मङ्गलवार, असार २८, २०७३

झापाको पुरानो बजार मध्यको तत्कालिक अनारमनी हालको विर्तामोड नगरपालिका स्थित विर्ताबजारमा सञ्चालनमा आएको शिखर बजारको उदघाटन गर्दे पूर्व सामसद डिल्ली सिटौला र लोकप्रिय गायक प्रमोद खरेल । तस्वीरः विनोद पाण्डे/आमसंचार  

सोमवार, असार २७, २०७३

(शम्भु प्रसाई) काठमाडौँ।  तपाईँले कतै सार्वजनिक जग्गा मिचेर घरलगायतका संरचना निर्माण गर्नुभएको त छैन ? छ भने तुरुन्तै खाली गर्नुस् नत्र तपाईँको घरमा डोजर लाग्नेछ । सार्वजनिक, सरकारी तथा पर्ति जग्गा अतिक्रमण गरी निर्माण गरिएका […]

सोमवार, असार २७, २०७३

इटहरी । पूर्वी नेपालका विभिन्न जिल्लाका सहरमा सोझा सिधा महिला तथा पुरुषलाई पेय पद्धार्थ खुवाई लट्याएर र सुनको ढिक्का खसेको बहाना बनाएर धेरै सुन लगाएका महिलालाई ठग्ने गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । […]

सोमवार, असार २७, २०७३

पथरी (मोरङ)। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा […]

सोमवार, असार २७, २०७३

झापा स्थित विरिङ खोलावाट दाउराका ठुटा संकलन गरेर घर ल्याउदै एक बालिका ।   तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, असार २६, २०७३

सर्प भन्ने वितिकै हामी डराउने गछौ नडराउदा पनी विशालु सर्पले टोकेर समयमा उपचार पाउन सकिएन भने मृत्यु नै हुन्छ । हिउद महिना भन्दा बर्षायाम  सर्प मानिसकालागी खतरा र काल बन्ने गरेको छ । विशेषगरी गर्मीयाममा […]

आइतवार, असार २६, २०७३

काठमाण्डौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ । चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध गराउन लागेको हो । प्राकृतिक प्रजनन, […]

आइतवार, असार २६, २०७३

(नरेन्द्र ढकाल) झापा ।   हात–हातमा मोबाइल अनि हरपल इन्टरनेटमा विश्वका खबर । प्रविधिको विकाससंगै विश्व आज एउटा सानो घर जस्तै भएको छ । जुसुकै स्थानमा जे भएपनि तत्काल विश्वभर खबर पुग्छ । यस्तै खबर […]

आइतवार, असार २६, २०७३