Aamsanchar

सबै समाचार

ताप्लेजुङ । ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ । वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै […]

शुक्रवार, असार २४, २०७३

(नरेन्द्र ढकाल) झापा। कोशी पहाडी जिल्ला धनकुटाको नगरपालिका छेउमा नै रहेको क्षेत्रीय संग्राहलय प्रचार प्रसारको अभावमा ओझेलमा पर्ने गरेको छ । पुर्वका लोपउन्मुख जातजातिका कला, संस्कृति र उनीहरुले प्रयोग गर्ने गरेको सामाग्रीलाई संग्राहलयमा राखिए पनि […]

शुक्रवार, असार २४, २०७३

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापा र औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले अनुगमनको क्रममा झापाका विभिन्न स्थानमा सञ्चालित दुईवटा क्लिनिकलाई सिल गरको छ । त्यस्तै तीनवटा बन्द र यसमा संलग्न दुईजनालाई पक्राउ गरेको जिल्ला प्रशासन […]

शुक्रवार, असार २४, २०७३

म्याग्दी। म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीले नाचगान र भोजभतेर गरेर खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, खुमलटार, ललितपुरको आर्थिक सहयोग […]

बिहिवार, असार २३, २०७३

विर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रा. लि. विर्तामोड झापाले पूर्वाञ्चल भरिका युवतीहरुलाई आफ्नो अन्तरनिहीत क्षमताको प्रस्फोटन गराउने उदेश्यले आयोजना गरेको मिस टिन पूर्वाञ्चल छनौट २०१६ को उपाधी झापा शनिस्चरे निवासी रक्षा रिजालले हात पारेकी छिन ।  । […]

बिहिवार, असार २३, २०७३

सुरुङ्गा । झापाको दमकमा पोखरीमा डुवेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–१९ निवासी ४१ वर्षीय अर्जुन लिम्बू रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वुधवार साझ घर नजिकैको पोखरीमा हात […]

बिहिवार, असार २३, २०७३

बिर्तामोड । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईदउल फितर आज मनाइँदैछ । मुस्लिम धर्मगुरुहरूका अनुसार मंगलबार राति चन्द्रमा नदेखिएपछि बिहीबार मात्र ईद मनाउन लागिएको हो । मुस्लिम धर्मावलम्बीहरूले रमजानको १ महिना लामो कठोर व्रतपछि अन्तिम दिन ईद उल […]

बिहिवार, असार २३, २०७३

बिर्तामोड । तपाईंको दाँतमा समस्या छ ? छ भने कस्ता चिकित्सकबाट उपचार गराउने समयमै सोच्नुहोला । नत्र दन्त चिकित्सासम्बन्धी सामान्य ज्ञान समेत हासिल नगरेका नक्कली डाक्टरको फेला पर्नुहोला । लखनपुर–२ निवासी दिलकुमारी चौधरी यस्तै डाक्टरको फेला परिन् । […]

बिहिवार, असार २३, २०७३

काठमाडौँ । यही असार ६ गते अफगानिस्तानको काबुलमा एक आक्रमणमा परी ज्यान गुमाएका १३ नेपालीप्रति समर्पित गरेर गाइएको गीत बाहिर आएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो घटनाको सिकार भएका स्व वीरबहादुर क्षेत्रीकी श्रीमती […]

बुधवार, असार २२, २०७३

झापा शनिअर्जुन–४, चारपानेका श्याम प्रधान आफुले पक्रेको गोमन सर्प देखाउदै । साप मार्नु प्राकृतिक रुपमा मानवका लागी हानिकार हो भन्दै  विगत केही बर्षदेखी गाउघरमा भेटिने विशालु सापहरु प्रधानले समाती अन्यत्र जंगलमा लगेर छोडने गरेका छन […]

बुधवार, असार २२, २०७३