
राजविराज । सप्तरीको बेल्ही चपेना गाविस–७ का अमल रामले आफ्नै श्रीमतीमाथि सोमबार तेजाबले हानेर गम्भीर घाइते बनाएका छन् । ४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ […]
भीमदत्तनगर। भारत लैजाँदै गरिएको ३६ क्विन्टल अवैध सुपारी कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार मध्यराति बेलौरी नगरपालिका–२ मा भारत लग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले नियन्त्रणमा लिएको […]
झापाको एक स्थापित पर्यटकिय स्थल सालबाडी सुखानी पार्कमा रहेको पोखरी । ठुलो क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र र जंगल घुम्दाघुम्दै, सुखानी पार्क पुग्ने पर्यटकहरु दिन वितेको थाहै पाउदैनन । तस्वीर : विनोद पाण्डे/आमसंचार
नेपालमा असारे विकास लागेका बेला भाइरल भएको फोटो । तस्बिर: फेसबुकबाट काठमाडौं । असारको चुहुँदो झरीमा सरकारी निकायहरु सडक पिच गर्ने काममा धमाधम लागिरहेका छन् । सरकार आफैं सडक पिच गर्ने नाममा बालुवामा पानी […]
झापा कुमरखोद स्थित एक रुखमा झुन्डीएर बसेका चमेराहरु । चमेरो एक स्तनधारी जीव हो। चमेरोको तीखो कोणाकारका पखेटाहरू हुन्छन्। यी पखेटाहरू झण्डै झण्डै मानिसको हात र पाखुरासँगै मिल्दाजुल्दा हुन्छन्। चमेरो एक यस्तो जीव हो, जो […]
पथरी (मोरङ)। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मोरङका विभिन्न गाविसलाई धुवाँमुक्त बनाउन सुधारिएको चुलो वितरण गर्न थालेको छ । जिल्ला विकास समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार बारङ्गी गाविसका ६ र ८ नम्बर वडामा यो […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय […]
विराटनगर। अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ । धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले […]
प्रतिष्ठा कृषि फारमले झापाको बाहुन्डागी–२ मा सञ्चालनमा ल्याउन लागेको अर्गानिक हरियो चिया प्रशोधन केन्द्रको बारेमा जानकारी गराउदै संचालक टिम, क्रमस कम्पनीका मेनेजर कुन्दन निरौला, संचालक प्रसाद पाण्डे, चिया प्राविधिक जगमेन्दूरजित सिंह, डाईरेक्टर प्रतिक्षा पाण्डे । […]